अन्तराष्ट्रिय समाचार

बेलायत, २६ जेठ । बेलायतमा विहीबार सम्पन्न आम निर्वाचनको मतपरिणम आउँदै गर्दा कन्जरभेटिभ पार्टीले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार जम्मा ६ सय ५० मध्ये ५ सय ६२ क्ष...
  0

एजेन्सी, २५ जेठ । उत्तर कोरियाले जमिनबाट समुन्द्रमा मार हान्न सक्ने क्षेप्यास्त्र परिक्षण गरेको छ । संयुक्त राष्ट्रसंघ तथा बिश्व समुदायको चर्को आलोचनाको बेवास्ता गर्दै...
  0

एजेन्सी, २४ जेठ । इरानको राजधानी तेहरानका भिन्दा भिन्दै दुई स्थानमा भएको आतंकवादी आक्रमणमा मारिनेको सङ्ख्या १२ पुगेको छ । तेहरानको उच्च सुरक्ष्ाँ क्षेत्रका रुपमा मानिन...
  30

एजेन्सी, २२ जेठ । आतङ्कबादलाई प्रोत्साहन गरेको आरोप लगाउदै बहराइन, इजिप्ट, साउदी अरब, युएइ र यमनले कतारसँग कुटनीतिक सम्बन्ध बिच्छेद गर्दै आफ्नो जल र हवाई क्षेत्र समेत प...
  17

इटाली, २२ जेठ । इटालीको उत्तरी शहर टुरिनमा फुटबल खेल हेर्ने क्रममा भागदौड मच्चिँदा १ हजार भन्दा बढी घाइते भएका छन् । टुरिन शहरको पिअज्जा सान कार्लो चोकमा मच्चिएको भागद...
  19

एजेन्सी, २१ जेठ । बेलायतको लण्डनमा आतंकवादी आक्रमण हु“दा तीनजना आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ ।

बेलायतको लण्डनब्रीज क्षेत्र...
  0

एजेन्सी, २० जेठ । सुरक्षाको माग गर्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएपछि अफगान अधिकारीले राजधानी काबुल बन्द गराएका छन् ।

शुक्रबार अफगा...
  26

एजेन्सी, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिनको भ्रमणमा रुसको सेन्ट पिटर्सबर्ग पुगेका छन् । रुस र भारतबीच हुने वार्षिक सम्मेलनमा सहभागी हुन मोदी सेन्ट पे...
  15

एजेन्सी, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती कार बम आक्रमणमा मारिनेको सङ्ख्या ८० पुगेको छ । काबुलको जनबाक क्षेत्रमा रहेको जर्मन राजदुतावास नजिकै भएको ...
  14

एजेन्सी, १६ जेठ । बङ्गलादेशको दक्षिणपूर्वी सामुद्रिक क्षेत्रमा आएको तीब्र आधिका कारण बाढी आउदा तीन लाख बढी बासिन्दाहरुले त्यस क्षेत्र छाडेका छन् । दक्षिणपूर्वी शहर कक्...
  16

एजेन्सी, १३ जेठ । श्रीलङ्कामा भारी वर्षासगै आएको बाढी पहिरोका कारण मारिनेको सङ्ख्या ९१ पुगेको छ ।

श्रीलङ्काका विभिन्न स्थानमा गएको ...
  14

एजेन्सी, १३ जेठ । अमेरिकी राष्ट्रपतिका ज्वाई तथा वरिष्ठ सल्लाहकार जारेड कुश्नेरले रुसी अधिकारीसग गोप्य रुपमा सूचनाको माध्यम स्थापना गर्ने विषयमा छलफल गरेको खुलासा भएको ...
  21