अन्तराष्ट्रिय समाचार

एजेन्सी, २७ चैत । भारत प्रशासित कश्मीरमा भएको हिंशाका क्रममा तीन जनाको ज्यान गएको छ । भारतको तल्लो सदन लोक सभामा खाली रहेका सिटको चुनावका क्रममा भएको हिंशाका क्रममा अ...
  0

पुनम राई । एजेन्सीहरुको सहयोगमा

अमेरिकाले सिरियाली शहर होम्स नजिकै पर्ने अलसेरात सैन्य हवाई अखडालाई लक्षित गरी ५९ ...
  0

एजेन्सी, २४ चैत । टर्किस सेनाले दक्षिणपुर्वी टर्कीमा गरेको हवाइ आक्रमणमा आठ कुर्दिस लडाकु मारिएका छन् ।

दक्षिणपुर्वी टर्कीको हक्कार...
  0

एजेन्सी, २३ चैत । सिरियाको इडलिब प्रfन्तमा गरिएको रासायनिक आक्रमणमा ५८ जनाको ज्यान गएको छ ।

इडलिब प्रfन्तको विद्रोही नियन्त्रित खान...
  0

एजेन्सी, २२ काठमाडौ । रुसको सेन्ट पिटर्सबर्ग शहरमा बम विष्फोट हु“दा ११ जनाको ज्यान गएको छ । सेन्ट पिटर्सबर्ग शहरको सेन्नाया प्लोसचाद मेट्रो स्टेशनमा भएको बम विष्फोटमा ...
  0

एजेन्सी, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक समस्या समाधानका लागि चीनलाई दवाब दिने जनाएका छन् ।

फाइना...
  0

एजेन्सी, २० चैत । पकिस्तानमा रहेको एक सुफी मस्जिदमा सोही मस्जिदका संरक्षकले आक्रमण गर्दा २० जना मारिएका छन् । पकिस्तानको पन्जाब प्रान्तस्थित सरगोदा शहरमा भएको घटनामा अ...
  0

एजेन्सी, १८ चैत । ल्याटिन अमेरिकी मुलुक पाराग्वेको संसद् भवनमा प्रदर्शनकारीले आगो लगाएका छन् । संसद्को माथिल्लो सदन सिनेटले वर्तमान राष्ट्रपति होरासियो कार्टेसलाइ राष्...
  0

एजेन्सी, १७ चैत । इराकको राजधानी बगदादमा आत्मघाती कार बम आक्रमण हुदा १७ जनाको ज्यान गएको छ । बगदादको दक्षिणी क्षेत्रस्थित एक सुरक्षा जाच चौकीलाइ लक्षित गरी भएको आक्रमण...
  0

एजेन्सी, १६ काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुर्व राष्ट्रपति बाराक ओबामाले जारी गरेको वातावरणीय कानून खारेज गरेका छन् । राष्ट्रपति ट्रम्पले एक कार्यकारी ...
  0

एजेन्सी, १५ चैत । सन् २०१४ मा दक्षिण कोरियामा भएको फेरी दुर्घटनामा ज्यान गुमाएकाको शवको अवशेष फेला परेको छ । फेला परेका शवका अवशेषलाइ डिएनए परिक्षण गरिने दक्षिण कोरिया...
  6

एजेन्सी, १४ चैत । सिरियाका कुर्द लडाकुले इस्लामिक स्टेटबाट रक्का शहर नजिक रहेको ताब्का हवाइ शिविर मुक्त गरेका छन् । इस्लामिक स्टेटको राजधानी रक्का मुक्त गर्ने अभियानमा...
  0