काठमाडौं उपत्यका जलमग्न (फोटोफिचर)

title
बिहिबार, असार २८, २०७५

काठमाडौं । बुधबार राति देखिको वर्षाका कारण उपत्यकाका बिभिन्न भाग डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको भीषण बाढी खोला किनाराका बस्तीमा पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ । भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा बाढी पसेको छ । डुबानका कारण कतिपय घरमा पानी पसेको छ ।