जहाँ सामाजिक सञ्जालको प्रयोगमा पनि कर लाग्छ

title
सोमवार, असार २५, २०७५

एजेन्सी । के तपाईं सामाजिक सञ्जालको प्रयोगमा धेरै समय बिताउनु हुन्छ ?

उसो भए तपाईं युगाण्डाका राष्ट्रपतिसँग सहमत हुनुहुन्छ होला, जसले युवाहरूले ‘स्क्रीने हेरेर समय खेर फालिरहेको ठान्छन्।’
त्यहाँको सरकारले सामाजिक सञ्जालमा समय बिताउनेमाथि कर लगाएको छ ताकि ‘उत्पादकत्व बढोस्।’

तर के यो नीतिले काम गर्ला?

बीबीसीबाट ।