राष्ट्रिय समाचार

नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको आन्तिरिक मामिलामा विदेशीले हस्तक्षेप गर्नु दुखद भएको बताउनुभएको छ । पार्टी निकट कर्मच...
  0

कार्तिक१९,काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको लागि आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गोवामा हुने इन्डिया फाउण्डेसनले आयोजना ग...
  0

आज कार्तिक कृष्ण औंशी अर्थात् लक्ष्मीपूजा । हिन्दु नेपालीहरुले आज सा“झ दीपावलीसहित लक्ष्मीपूजा गर्ने परम्परा छ । समुद्रमन्थनमार्फत आजैको रातमा लक्ष्मीको प्रादुर्भाव भएक...
  0

कार्तिक ९,काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय समतिको बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा विहान ८ बजेदेखि जारी बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की वि...
  0

व्यवस्थापिका ससदको विकास समितिले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असोजभित्र वितरण गर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । विकास समितिको सिंहदरबारमा ह...
  0

कात्तिक– ७ काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह विरुद्धको महाअभियोग प्रस्तावमा जनमतविरुद्ध नजाने बताउनुभएको छ । आइतबार बिहान कार्कीवि...
  0

व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टा“सेर आइतबार ११ बजेसम्मका लागि बैठक सरेको जानकारी गराएको हो । हिजो १ बजेका लागि बोलाइएक...
  23

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमा...
  5

सत्तापक्षकै सांसदहरुले संविधान संसोधनका विषयमा पर्याप्त छलफल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हिजो बसेको संसद बैठकमा सांसदहरुले संविधान संसोधन प्रक्रियाबारे...
  0

आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइंदैंछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर...
  0

वडा दशै अन्र्तगत आज टिकाको चौथो दिन । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै छ । दशैं मान्न घर गएकाहरु फर्किन थालेपछि ...
  0

वडा दशै अन्र्तगत आज टिकाको तेस्रो दिन । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै छ । दशैं मान्न घर गएकाहरु फर्किन थालेपछि शहर र सडकमा चहलपहल पनि बढ्न थालेको छ...
  0