राष्ट्रिय समाचार

काठमाडौ, २० कार्तिक । सर्वोच्च अदालतले कर्मचारीहरुलाई आसन्न चुनावमा सहभागी गराउन माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी नपर्ने निर्णय सुनाएको छ ।

सोमवार, कार्तिक २०, २०७४   0

काठमाडौ, २० कार्तिक । सरकारले बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याएको छ । बाढीगएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष रा...
  0

काठमाडौं, २० कार्तिक । पूर्वराष्ट्रपति डा. रामवरण यादव बसेकाे घरभाडा नतिरेकाे भन्दै १५ दिनभित्र घर खाली गर्न घरबेटीले सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

  0

काठमाडौ, १९ कार्तिक । अख्तियार दुरुपयोग दुरुपयोग आयोगले नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा पूर्वमुख्यसचिव सहित तीन जनासग बयान लिएको छ । अख्तियारले पूर...
  0

कृष्ण आचार्य । चितवन, १९ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एउटै शक्तिशाली केन्द्र बनाउन बाम एकता गरेको बताउनुभएको छ ।

  0

काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले आइतबार दोस्रो चरणको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गरी आइतबारै उम्मेदवारलाई चुनाव चिन्ह दिने तयार...
  0

श्रीकृष्ण सुवेदी । काठमाडौ, १८ कार्तिक । निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको प्रत्यक्षतर्फको मतपत्र छपाई अन्तिम चरणमा पुगेको जनाएको छ ।...
  0

कृष्ण अाचार्य । चितवन, १८ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडी प्रवेश गर्ने निकुञ्ज भित्र सुरुङ मार्ग बनाउने आश्वासन बाँडेका छन् ।

  0

चितवन, १८ कार्तिक । ( राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज चितवनको माडीमा आयोजित एक कार्यक्रम मार्फत उनी माओ...
  0

डाेटि, १८ कार्तिक । डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा जीपचालक खेमराज ओझा ...
  0

काठमाडौ,१७ कात्तिक । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४ हजार ७ सय ८ जनाले बिहीबार उत्साहपुर्ण रुपमा मनोनय दर्ता गराएका छन् ...
  0

काठमाडाै, १६ कार्तिक । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि दोस्रो चरणको चुनावका लागि प्रमुख दलका शीर्ष नेताहरुले पनि उम्मेदवारी दर्ता गराए ।

बिहिबार, कार्तिक १६, २०७४   0