राष्ट्रिय समाचार

काठमाडौ, ६ चैत । बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा अहिले संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिन्ह पाउने भएका छन् । संविधानसभा २०७० को चुनावमा समान...
आइतवार, चैत्र ६, २०७३
125

काठमाडौ, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटा...
शनिबार, चैत्र ५, २०७३
131

बाँके, १ चैत । नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।
रामलीला मैदानमा गर्ने तयारी गरिएको आमसभा...
मङ्लबार, चैत्र १, २०७३
104

काठमाडौ, १ चैत । सरकारले निर्धारण गरेका ७ सय ४४ स्थानीय तहले मंगलबारबाट औपचारिक रुपमा काम सुरु गरेका छन् ।
शुक्रबार नै स्थानीय निका...
मङ्लबार, चैत्र १, २०७३
135
![ljZj lnu lqms]6 RoflDkogl;kg]kfnL lqms]6 6f]nLn] gfldlaof;Fu ljZj lnu lqms]6 RoflDkogl;kcGtu{t zlgaf/ t];|f] r/0fsf] v]ndf ljhoLkl5 g]kfnL lqms]6 6f]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://sagarmatha.tv/wp-content/uploads/2017/03/cricket-9-348x120.jpg)
काठमाडौ, ३० फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपालले केन्याविरुद्ध दोस्रो खेल शुरु भएको छ ।
शनिबार भएको पहिलो खेल डकवर्थ लेविस नियमका आधारमा ...
सोमवार, फाल्गुन ३०, २०७३
64

काठमाडौ, २९ फागुन । विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु पनि होलीको उमङ्गमा रमे । खासगरी काठमाडौंको ठमेल, न्यूरोड, वसन्तपुर, पाटन र भक्तपुर दरवार स्वायरलग...
आइतवार, फाल्गुन २९, २०७३
42
![ljZj lnu lqms]6 RoflDkogl;kg]kfnL lqms]6 6f]nLn] gfldlaof;Fu ljZj lnu lqms]6 RoflDkogl;kcGtu{t zlgaf/ t];|f] r/0fsf] v]ndf ljhoLkl5 g]kfnL lqms]6 6f]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://sagarmatha.tv/wp-content/uploads/2017/03/cricket-9-348x120.jpg)
काठमाडौ, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । वर्षाका कारण पटक–पटक रोकिएर शुरु भएको खेलमा केन्याले २९ ओ...
शनिबार, फाल्गुन २८, २०७३
119

काठमाडौ, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या र नेपालबिचको खेल पानी परेका कारण रोकिएको छ । पहिले ब्याटिङ गरिरहेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षति...
शनिबार, फाल्गुन २८, २०७३
145