सुनको मूल्य बढ्यो

title
मङ्लबार, असार २६, २०७५

काठमाडौं–मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । सुन तोलाको ५७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।