जोडिनुहोस

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन्। प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसंघलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गरेका छन्। बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा संवादहरूमा जनाएका प्रतिबद्धताहरूको प्रगति समीक्षा गरिएको हो। […]

सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका […]

समाजवादी छोडेपछि दीपक मनाङेलाई मन्त्री उपहार

गण्डकी प्रदेश सांसद राजीव गुरुङ दीपक मनाङे फेरि मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री बनाएका हुन् ।एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मनाङेले मन्त्री पाउने आशाले नै नेकपा एस परित्याग गरेको बुझिएको छ मनाङेलाई भौतिक पूर्वाधार […]

Map

राजनीति

Narayani

आर्थिक

भिडियोहरू

पहिलो पटक एउटै निकुञ्ज भित्र एक ठाउँबाट अर्को ठाउँमा गैडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा लोपउन्मुख एक सिंगे गैडाकोट प्रजनन क्षमता वृद्धि गर्नका लागि आन्तरिक रुपमा गैडा स्थानान्तरण गर्न शुरु गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरी अहिलेसम्म ३ वटा गैडा ...स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र १० वटा गैडा आन्तरिक स्थानान्तरण गरिने जनाइएको छ भने पहिलो चरणमा ६ वटा गैडा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट पूर्वी सेन्टरतर्फ लगिने छ ।
#sagarmathatv #sagarmathareport
Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal
[+] Show More
फोटो फिचर

फोटो फिचर