जोडिनुहोस

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । “निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, […]

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् । कतारका […]

गर्मी अझै बढ्ने, तराईमा ‘लू’ बाट जोगिन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस […]

Map

राजनीति

भिडियोहरू

गठबन्धनकै कारण कांग्रेसबाट बिच्किएका प्रचण्डलाई फेरि धक्का ?हीरकमा माधव गएनन्, रावलले पत्तो पाएनन् ?

गठबन्धनकै कारण कांग्रेसबाट बिच्किएका प्रचण्डलाई फेरि धक्का ? हीरकमा माधव गएनन्, रावलले पत्तो पाएनन् ?
#bishnurimal #sunildahal #stvchat
Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like ...
us on Facebook: https://www.facebook.com/stvnepal[+] Show More
फोटो फिचर

फोटो फिचर