जोडिनुहोस

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो । अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी छन् । नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिनुपर्ने अवस्था बनेको हो । राष्ट्रिय सभाको उपाध्यक्षमा […]

नाउपाका दुईजना विना विभागीय मन्त्रीको तोकियो जिम्मेवारी

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुईजना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि विना विभागीयमन्त्री बनाएका दुई जनालाई बधुबार राति जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रीको उपस्थितिमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको […]

बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ । साथै, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । […]

Map

राजनीति

भिडियोहरू

कांग्रेसले रविलाई प्रधानमन्त्री अफरको रेकर्ड भएको खुलासा,इलाममा कांग्रेस,एमाले र स्वतन्त्रको भिड्न्त

कांग्रेसले रविलाई प्रधानमन्त्री अफरको रेकर्ड भएको खुलासा, इलाममा कांग्रेस, एमाले र स्वतन्त्रको भिड्न्त


Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal
फोटो फिचर

फोटो फिचर