काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्माण कार्यमा अनियमितता गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । यस्तै इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढा, वडा नं. ३ का तत्कालीन […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन्। आर्थिक समृद्धिको सम्वाहकका रूपमा […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जलविद्युत र पर्यटन क्षेत्र ‘इन्जिन अफ ग्रोथ’का रूपमा रहेको भन्दै त्यसको उपयोग, परिचालन र व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषद् बैठकमा १६ औँ योजनाबारे बिहीबार सुझाव दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपालका कतिपय योजनाहरु हचुवाको भरमा अघि सार्दा प्रभावकारी बन्न नसकेको टिप्पणी […]