काठमाडौ। पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतानिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनित गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतानिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतानिक वाणिज्यदूत रहेका छन् । त्यस्तै विभिन्न ३९ देशका ६० स्थानमा […]
काठमाडौं । नेपाल भारतबीच तीन महिनाको लागि विद्युत सम्झौता नवीकरण भएको छ। नेपाल र भारतीच प्रत्येक वर्ष विद्युत नविकरण गर्दै आएको छ । यस वर्ष भने पटक ३ महिनाको लागि मात्र सम्झौता भएको हो । यसअघि नेपाल र भारतबीच १ वर्षको लागि व्दिुत नवीकरण हुने गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । विहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम […]