अर्थ / वाणिज्य

अब सर्वसाधारणले जथाभावी बाटो काट्दा २ सय जरिवाना तिर्न नपर्ने

काठमाडौं, ३० जेठ । गृहमन्त्री जनार्दन शर्माले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग लिइने २ सय जरिवाना आजैदेखि लागू हुने गरि हटाउन निर्देशन दिएका छन् ।

मंगलवार गृहमन्त्री शर्माले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग छलफल गरी जनताबाट २ सय असुल्ने काम आज मंगलबारदेखि नै हटाउन निर्देशन दिएका हुन् ।

जथाभावी बाटो काटे २ सय जरिवाना तिर्न नपर्ने भएपनि आधा घण्टा भने ट्राफिक कक्षा लिनुपर्नेछ । जेठ १६ गतेदेखि जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने वा दुई सय तिर्नुपर्ने नियम लागू भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

12 comments

  1. राधा श्रेष्ठ says:

    मन्त्रीको यो निर्णय ‘नाँच्न नजान्ने आँगन टेढो’ जस्तै हो,जेब्रा क्रश बनाउने बुद्दीमानी की २००/- जरीवाना हटाउने ? सम्भव उपचार नगरिकन अंग नै काटेर फाल्ने !

  2. I truly appreciate this article post.Really thank you!

  3. I really enjoy the article.Much thanks again. Really Great.

  4. This is one awesome blog article.Really looking forward to read more. Really Cool.

  5. Thanks again for the post.Really thank you! Will read on…

  6. I appreciate you sharing this article post.Really looking forward to read more. Fantastic.

  7. Major thanks for the post. Fantastic.

  8. i loved this says:

    Thanks for the article post.Much thanks again.

  9. sletrokor says:

    This is one awesome article post.Much thanks again. Really Cool.

  10. VigRx Plus says:

    Thank you ever so for you blog.Thanks Again. Really Great.

  11. Im obliged for the post.Really looking forward to read more.

  12. Thanks a lot for the blog.Thanks Again. Fantastic.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा