अर्थ / वाणिज्य

आन्तरिक राजश्व विभागका महानिर्देशक ७ दिन थुनामै बस्ने

काठमाडौ, २१ जेठ । विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धानका लागि सात दिनको म्याद थपेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार म्याद थपका लागि शर्मालाई आइतबार विशेष अदालत पुर्याएको थियो ।

शुक्रबार पक्राउ गरेर हिरासतमा राखेका शर्मालाई आइतबार अदालत खुल्ने वित्तिकै म्याद थपका लागि लगिएको थियो ।

विषेश अदालतमा शर्माले सरकारले विधीसम्मत गठन गरेको आयोगमा बसेर आफुले काम गरेको तर अख्तियारको कदमले सरकार र बिधी निर्माण गर्ने संसदको अपमान गरेको बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

6 comments

  1. Very informative post. Will read on…

  2. dic phoenix says:

    A round of applause for your blog post.

  3. click site says:

    Thanks-a-mundo for the article.Really looking forward to read more. Keep writing.

  4. Say, you got a nice blog.Much thanks again. Fantastic.

  5. I appreciate you sharing this blog article.Really thank you! Much obliged.

  6. DIC Phoenix says:

    Say, you got a nice article. Will read on…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा