अर्थ / वाणिज्य

टेलिकमको गम्भिर लापरबाही, पूर्वका जिल्ला दर्जनबढि जिल्लामा टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम, १३ वैशाख । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा पूर्वका लाखौँं सेवाग्राही मर्कामा परेका छन् ।

पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर लगायतका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको हो ।

पछिल्लो केही महिनायता निरन्तर सेवा अवरुद्ध हुने गरेपनि टेलिकमको लापरबाहीका कारण समस्या आइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा