अर्थ / वाणिज्य

नेप्सेको वेवसाइट बन्द, साइट बन्द हुँदा लगानीकर्ता समस्यामा

काठमाडौँ । शेयर बजारको कारोवार गर्ने नेपाल स्टक एक्सचेञ्चको वेवसाइट बन्द भएको छ ।

नेप्सेको वेवसाइट नचलेपछि लगानीकर्ताले घरमै बसेर बजारको बारेमा आवश्यक जानकारी लिनबाट बञ्चित समेत भएका छन् ।

Nepse

यता नेप्सेले आफ्नो आन्तरिक कारणले नभई इन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड्र लिङ्कका कारण वेवसाइट नचलेको जनाएको छ ।

ब्रोकर अफिस बाहेक अन्यत्र रहेर वेवसाइटमा मात्रै जानकारी लिने लगानीकर्ता बजारको सूचना र अपडेटबाट बञ्चित भएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा