अर्थ / वाणिज्य

पूर्वगभर्नर क्षेत्रीको आरोप–श्वेतपत्रले भ्रम मात्रै छर्यो

काठमाडौँ । पूर्व गर्भनर तथा अर्थ्विद् दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले जारी गरेको श्वेतपत्रले जनताहरुलाई भ्रम छर्ने काम मात्र गरेको बताउनुभएको छ ।

काठमाडौमा भएको एक कार्यक्रममा उहाले मुलुकको आर्थिक अबस्था सरकारले भनेजस्तो दुखद अबस्थामा नरहेको भन्दै श्वेत पत्रले थप भ्रम छर्न खोजेको बताउनुभयो ।

उहाले सरकारले शुन्यबाट काम सुरु गरेको देखाउन यस्तो श्वेत पत्र आएको भन्दै यसले सरकारलाई नै चूनौति खडा गरको उल्लेख गर्नुभयो । अपेक्षित राजस्व संकलन नहुनु सरकारको कमजोरी रहेको भन्दै उहाले प्रशासन यन्त्रलाई चूस्तदुरुस्त बनाउन सरकारलाई समस्या पर्ने दाबी गर्नुभयो ।

सरकारबाट जारी श्वेतपत्रमा उल्लेख बिषय पृष्ठभूमिको खेल हुन सक्ने उहाको भनाई छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. skull mp3 music says:

    I gotta favorite this web site it seems very beneficial very helpful.

    http://www.mp3fiesta.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा