अर्थ / वाणिज्य

प्रदेश प्रमुखले पाउने भए मासिक एक लाख २२ हजार

काठमाडौ, १० असोज । प्रदेश प्रमुखहरुले पनि ६४ हजार मासिक पारिश्रमिक पाउने भएका छन । सरकारले सोमबार संसदमा दर्ता गराएको ‘प्रदेश प्रमु्खहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेश प्रमुखहरुले पनि मासिक ६४ हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको हो ।

विधेयकमा प्रदेश प्रमुखहरुलाई पोशाक सुविधाबापत वार्षिक १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चका लागि मासिक ४० हजार पाउने व्यवस्था पनि गरिएको छ । नेपालको संविधानको धारा १ सय ६३ मा प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । उनीहरुले संघीय कानुन अनुसार राष्ट्रपति समक्ष सपथ लिनुपर्ने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोबस्त गरिनेछ । नेपाल सरकारले उनीहरुलाई सवारी साधानको व्यवस्था पनि गर्नेछ । विधेयकमा प्रदेश प्रमुखहरुलाई संचार सुविधा, एक जना निजी चिकित्सकको सुविधा, चाडपर्व खर्चको समेत व्यवस्था हुनेगरी विधेयक तयार पारिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

विधेयकमा प्रदेश प्रमुखको कार्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमार्फत राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

11 comments

  1. Very informative blog.Really thank you! Great.

  2. I really enjoy the blog.Really looking forward to read more.

  3. solarmovie says:

    Looking forward to reading more. Great blog post.Really looking forward to read more. Fantastic.

  4. Enjoyed every bit of your blog article.Much thanks again. Will read on…

  5. A round of applause for your blog post.Really looking forward to read more. Cool.

  6. Major thankies for the post.Thanks Again. Great.

  7. Thank you for your blog post. Keep writing.

  8. sletrokor says:

    Great blog article. Cool.

  9. I truly appreciate this post.Really thank you! Awesome.

  10. Great, thanks for sharing this post. Fantastic.

  11. Thanks for the article post. Cool.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा