अर्थ / वाणिज्य

प्रदेश सांसद दिपक मनाङेलाइ ज्यान मार्ने मुद्दामा ५ वर्ष जेल सजाय

काठमाडौं, २ माघ। सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको छ ।

तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा