अर्थ / वाणिज्य

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ, २२ असोज । बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा आगलागी भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो भन्ने जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा