अर्थ / वाणिज्य

बैकल्पीक विमानस्थलको खोजीमा पर्यटनमन्त्री सहितको टोली काभ्रेमा

रामसुन्दर अाचार्य । काभ्रे । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढेको एयर ट्राफिक जाम हटाउने विकल्प खोजेको ५ बर्ष भएको छ । काठमाण्डौं नजिकै एयरपोर्टका लागि भन्दै जग्गा पहिचान गरिने भनिएको ५ बर्षमा देखिने गरि काम नभइरहदा डोमेस्टिक एयरपोर्टका लागि भन्दै दुई जना मन्त्री अहिले काभ्रे पुगेका छन । तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट, सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र हालका सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाको टोलीले काभ्रेको बनेपास्थित नागि डाँडाँमा डोमेस्टिक एयरपोर्ट निमार्णका लागि ड्राफ्ट तयार गरेर थालेको अध्ययन त्यतिकै सेलायो ।

अध्ययन भएर पनि त्यसै थन्किएको यही नागि डाँडाँको भौगोलिक अवस्था अध्ययनकै लागि सोमबार विहान पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी, सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटा लगायतको टोलिले काभ्रे पुगेको छ । यो टोलीले नागि डाँडासहित काभ्रेका तिन स्थानमा डोमेस्टिक एयरपोर्टको सम्भाव्यताका लागि जग्गा हेरेको छ ।

क्यानले छनौट गरेको धुलिखेल ८ को देविथानको डाडा, धुलिखेल १२ फस्कोटको ठूली चौर डाडा र बनेपा ११, १२ को नागि डाँडाँको जग्गा हेरिएको मन्त्री रविन्द्र अधिकारीले बताए । प्राविधिक रुपमा अध्ययन सकेर आगामी १५ दिन भित्रै डोमेस्टिक एयरपोर्टका लागि स्थान पहिचानको काम सक्ने मन्त्री अधिकारीले आश्वासन समेत दिएका छन ।

सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटा काभ्रेमा डोमेस्टिक एयरपोर्ट भित्राउन आफुले पहिले देखि गरेको पहलले सार्थकता पाउन लागेको बताउँछन । राजधानी काठमाडौबाट काभ्रेका तिन स्थान उपयुक्त भेटिएकाले अब एयरपोर्टको समस्या छिट्टै समाधान हुने राज्यमन्त्री बाँस्कोटा बताउँछन ।

स्थान निक्र्यौल भएर एयरपोर्ट निर्माण सम्पन्न भएमा त्रिभुबन विमानस्थलमा केन्द्रीत हवाई उडान र अवतरण यतातर्फ पनि बाँडिने छन । जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको एयर चापको अन्त्य हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

8 comments

  1. I simply want to say I am just very new to blogging and site-building and seriously liked your page. Likely I’m likely to bookmark your website . You actually come with incredible stories. Regards for sharing with us your blog.

  2. John Deere Technical Manuals says:

    This will be a great web site, will you be involved in doing an interview regarding how you developed it? If so e-mail me!

    http://repairmanuals.net

  3. John Deere Service Manuals says:

    Absolutely pent subject matter, appreciate it for selective information .

    http://partscatalog.sellload.com/

  4. I really appreciate this post. I have been looking all over for this! Thank goodness I found it on Bing. You have made my day! Thanks again

  5. Tractor Workshop Manuals says:

    It’s not that I want to duplicate your website, but I really like the style. Could you tell me which design are you using? Or was it custom made?

    http://repairmanuals.net

  6. Health says:

    I really like your writing style, wonderful info , regards for putting up : D.

  7. Fashion says:

    My brother recommended I might like this website. He was entirely right. This post truly made my day. You cann’t imagine just how much time I had spent for this information! Thanks!

  8. Hi my loved one! I wish to say that this article is awesome, great written and include almost all vital infos. I would like to look more posts like this.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा