अर्थ / वाणिज्य

बजेटको मध्यावधि समिक्षाः रेमिट्यान्स घट्यो, विकास खर्च ३८ प्रतिशत मात्रै

काठमाडौँ । अर्थ मन्त्रालयले मध्यावधि समिक्षा गर्दै चालु आर्थिक बर्षमा ६ प्रतिशत कै आर्थिक बृदिदर कायम रहने आधार सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । कृषि उत्पादनमा लागि मौसम अनुकूल, पर्यटन आगमनमा उत्साहजक बृद्धि, उद्योग धन्दा विस्तार, उर्जा संकट न्यूनिकरण जस्ता कारणले गर्दै चालु आर्थिक बर्षमा पनि ६ प्रतिशतकै आर्थिक बृदिदर हासिल हुने अर्थ मन्त्रालयको प्रक्षेपण छ ।

अर्थ मन्त्रालयको मध्यावधि प्रतिवदेन अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ०.५ प्रतिशतले विप्रेषण घटेको छ भने निर्यात १३.४ प्रतिशतले बढेको छ । चालू आवको ६ महिनमा शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा रहेको छ । चालू खाताको घाटा ७५.७१ अर्ब छ भने विदेशी विनियम सञ्चिति १०.८९ अर्ब रहेकोे छ ।

सरकारले मंगलबारसम्म ३८ प्रतिशत मात्र बजेट खर्च गर्न गरेको छ । सरकारले चालूतर्फ ४१.२ प्रतिशत र २३ प्रतिशत पुँजीगत खर्च गरेको जानकारी अर्थ मन्त्रालयले दिएको हो । अर्थ मन्त्रालयका अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा सरकारले १८ अर्व ३१ करोड रूपैयाँ खर्च गरेको छ ।

स्थानीय तहले हालसम्म ६९ अर्ब खर्च गरेका छन् । चालु आर्थिक बर्षमा सरकारले स्थानीय तहको लागि २ खर्ब २५ अर्ब रुपैयाँ छुट्याएको थियो । चालु आर्थिक बर्षको पुस मसान्त सम्ममा स्थानीय तहले ३१ प्रतिशत मात्र खर्च गरेका हुन् । कर्मचारी अभाव, खर्च गर्ने क्षमता अभाव लगायतको कारण स्थानीय तहले पाएको रकम पनि खर्च गर्न नसकेको देखिएको छ ।

मध्यावधि समिक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले संघीय आर्थिक प्रणाली भित्र चूनौतीको चाङ भएपनि समस्या समाधान गरी देशलाई आर्थिक विकासको दिशामा अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले देश राजनीतिक स्थिरताको बाटोमा अघि बढसँगै आर्थिक स्रोतका बाटा पनि खुल्दै गरिरहेको धारणा राख्नुभयो ।

यस्तै अर्थमन्त्रालयले संघीयतामा आर्थिक स्रोत व्यवस्थापनमा लागि सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत रूपमा अगाडि बढाउने भएको छ । सामाजिक सुरक्षामै सरकारले सबै राजस्व खर्च गर्न नसक्ने भएकोले यी कार्यक्रमलाई एकीकृत गर्न लागिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

9 comments

  1. fun board games for kids says:

    I’m also writing to let you be aware of what a amazing discovery my cousin’s daughter gained studying your web site. She discovered so many things, not to mention how it is like to have a very effective teaching mood to let a number of people really easily gain knowledge of some tricky subject matter. You truly did more than visitors’ expectations. Many thanks for presenting the valuable, dependable, informative not to mention fun tips about the topic to Mary.

  2. I simply want to mention I am all new to weblog and really enjoyed you’re page. Almost certainly I’m going to bookmark your website . You absolutely have impressive stories. Thanks a lot for sharing your website page.

  3. John Deere Service Manuals says:

    Howdy, have you previously thought about to create about Nintendo or PS handheld?

    http://repairmanuals.net

  4. John Deere Diagnostic and Test Manuals says:

    botox can be very helpful with skin wrinkles and it can also help treat bruxism..

    http://repairloader.net/

  5. Heya i’m for the first time here. I came across this board and I find It really useful & it helped me out much. I hope to give something back and help others like you aided me.

  6. I have been browsing online more than 3 hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. Personally, if all webmasters and bloggers made good content as you did, the web will be much more useful than ever before.

  7. What i do not realize is if truth be told how you are now not actually a lot more well-preferred than you might be right now. You are so intelligent. You know thus considerably relating to this matter, produced me personally believe it from a lot of various angles. Its like men and women aren’t fascinated until it¡¦s one thing to do with Girl gaga! Your personal stuffs nice. At all times take care of it up!

  8. Normally I do not learn article on blogs, but I would like to say that this write-up very compelled me to take a look at and do so! Your writing taste has been surprised me. Thanks, quite great article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा