अर्थ / वाणिज्य

मन्त्रालयकै मनपरी, १९ ले तिरेनन् महशुल

काठमाडौं, १४ बैशाख । खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानीको बिल नतिर्ने १९ मन्त्रलायको नाम सार्वजनिक गरेको छ ।

खानेपानी तथा सरफाइ मन्त्रालयका सचिव भिम उपाध्ययले १९ मन्त्रालयको नाममा खानेपानीको बील सहित पत्र पठाइएको जानकारी सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

उनले फेबुकमा खानेपानीकोे बिल नतिर्ने १९ मन्त्रालयलाई बिल सहित बुधबार पत्र पठाएको बताएका छन् ।
को को हुन् महशुल नतिर्ने मन्त्रालय

Khanepani

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा