अर्थ / वाणिज्य

म्याग्दीको विकास बजेट एघार महिनामा आधा रकम मात्रै खर्च

म्याग्दी, ६ असार । पूर्वाधार योजना निर्माणमा भएको ढिलासुस्तीका कारण म्याग्दीमा चालु आर्थिक वर्ष २०७३–७४ को एघार महिनाको अवधिमा आधा मात्र बिकास बजेट खर्च भएको छ ।

म्याग्दी स्थित सरकारी कार्यालय मार्फत सञ्चालीत योजना तथा कार्यक्रमका लागि ५६ करोड २० लाख ६० हजार ५ सय ६० रुपैयाँको अख्तियारी प्राप्त भएकोमा असार ४ गतेसम्म २९ करोड ६३ लाख १२ हजार ५ सय ८३ रुपैया पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बिनियोजित बजेटको समयमै खर्च गर्ने अख्तियारी नआउनु, अन्तिम समयमा हतारमा काम गर्ने प्रवृत्ती बढ्नु, पुर्वाधार योजनाको सर्वेक्षण, अनुगमन र मूल्याङ्कनका लागि प्राबिधिक जनशक्तिको कमी, उपभोक्ता र निर्माण व्यवसायीको ढिलासुस्ती, झञ्झटीलो प्रक्रिया, कर्मचारीमा ईच्छाशक्तिको कमी, स्थानीय तहको खाता सञ्चालन र कर्मचारी व्यवस्थापनको समस्या, चुनावी आचारसंहिता लगायतका कारणले अपेक्षाकृत रुपमा विकास बजेट खर्च हुन नसकेको हो ।

आर्थिक वर्ष सकिन करिब तीन साता बाँकी रहँदा २६ करोड ५७ लाख रुपैया खर्च हुन सकेको छैन् । शत प्रतिशत बजेट कार्यान्वयन हुन दैनिक एक करोडको हाराहारीमा खर्च गर्नुपर्ने देखिन्छ ।

सडक, खानेपानी, भवन, सिंचाई, नदी नियन्त्रण, विद्युतीकरण लगायत पूर्वाधार सम्बन्धि विकास आयोजनाले आर्थिक वर्ष सकिनै लाग्दा तिब्रता पाएका छन् । आर्थिक वर्षको अन्तमा बजेट सक्ने उद्देश्यले गरिने काम दिगो नहुने र बजेट दुरुपयोग हुने खतरा हुन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

16 comments

  1. I loved your blog.Really thank you! Fantastic.

  2. I am so grateful for your blog article. Awesome.

  3. Thanks a lot for the blog.Thanks Again. Great.

  4. wow, awesome blog article.Really thank you! Keep writing.

  5. Great article post.Really thank you! Will read on…

  6. Great, thanks for sharing this blog post. Great.

  7. description says:

    Thanks-a-mundo for the blog post. Great.

  8. Awesome blog article.Thanks Again. Great.

  9. sex pill says:

    Im obliged for the blog post.Really thank you! Awesome.

  10. this article says:

    Thanks a lot for the blog post.Really thank you! Really Cool.

  11. Looking forward to reading more. Great blog post. Cool.

  12. I loved your article.Really thank you! Great.

  13. mamaweeb says:

    Fantastic blog article.Really looking forward to read more. Really Great.

  14. Thanks again for the blog article.Much thanks again. Much obliged.

  15. pron best says:

    sqOyP7 Many thanks for sharing this first-class piece. Very interesting ideas! (as always, btw)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा