अर्थ / वाणिज्य

सगरमाथा सपिङ सेन्टर र ग्रील व्यवसायीसमुहको दशै तिहार शुभकामना आदनप्रदान कार्यक्रम

काठमाडौ, ३ असोज । काठमाडौको गोगबुस्थित सगरमाथा सपिङ सेन्टर र ग्रील व्यवसायी कल्याणकारी समुह नेपालले संयुक्त रुपमा वडादशै तथा दिपावलीको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

काठमाडौको गोंगबुस्थित सगरमाथा सपिङ सेन्टरमा भएको कार्यक्रमको उद्घाटन सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले गर्नुभएको थियो । कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले वडा कार्यालयमा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गर्नुभयो । उहा“ले दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई करको दायरामा नआए कानूनबमोजिम कारबाही गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा सपिङ सेन्टरका अध्यक्ष रुपेन्द्र वानियाले करको दायरामा आउन व्यवसायी तयार रहेपनि स्पष्ट नीति ल्याउन आगूह गर्नुभयो । उहा“ले सानो लगानीमा सञ्चालन भएका व्यवसायीको हितमा संस्था रहेको बताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

13 comments

  1. Thanks again for the blog post.Really looking forward to read more. Keep writing.

  2. Wow, great article post.Much thanks again. Will read on…

  3. Muchos Gracias for your blog.Much thanks again. Really Great.

  4. suba buba says:

    Glv5Fg I really liked your blog post. Really Great.

  5. Thanks for the blog post. Fantastic.

  6. bikinis says:

    Wow, great blog post.Much thanks again. Cool.

  7. porno says:

    Major thanks for the article.Really thank you! Fantastic.

  8. A round of applause for your blog.Thanks Again. Want more.

  9. mobil porn says:

    Enjoyed every bit of your article post.Much thanks again. Want more.

  10. Thank you ever so for you blog post.Much thanks again. Really Cool.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा