अर्थ / वाणिज्य

शेयर बजार २ वर्षयताकै कम अंकमा

काठमाडौं । निरन्तर अोरालो लागेकाे धितोपत्र बजार साेमबार करिब ५२ अंकले घटेकाे छ । बजार खुलेलगत्तै तीन प्रतिशतले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ ।

कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएपनि ५२ अंकले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १ सय ६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून  हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. best strategy board games says:

    I believe other website owners should take this site as an model, very clean and great user friendly layout.

    http://www.strategyboardgames.co.uk/play-el-grande-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा