अर्थ / वाणिज्य

सुनको भाउ तोलामा १ सय बढ्यो

काठमाडौं,  ३० फागुन । आज सुनको भाउ बढेको छ । आज सुन तोलामा एक सय रूपैयाँले बढेर ५४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि साताको अन्तिम दिन सुन तोलाको ५४ हजारमा कारोबार भएको थियो ।
चाँदीको भाउमा कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा