अर्थ / वाणिज्य

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

काठमाडौं, २६ फागुन । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ।

हिजो प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी पनि ८ सयभन्दा तल झरेको छ।

अघिल्लो दिन प्रतितोला ८ सयमा कारोबार भएको चाँदी आज ७ सय ९५ कायम भएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा