अर्थ / वाणिज्य

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौ, ३ चैत । आइतबार सुनको भाउ प्रतितोलामा एकसय रुपैयाँले बढेको छ ।

बिहिबार ५५ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मुल्य आइतबार एक सय बढेर ५५ हजार ७ सय पुगेको हो ।

तर चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा