अर्थ / वाणिज्य

सुनको मूल्य एक सयले बढ्यो

काठमाडौं, २३ चैत । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

हिजो ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले बढेर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। तोलामा ८ सय १५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा