अर्थ / वाणिज्य

१२ मेघावाटको दोर्दी–१ आयोजनाको निर्माण शुरु

आस गुरुङ । लमजुङ । १२ मेगावाट क्षमताको दोर्दी १ जलबिद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलन्यास गरी आईतबारबाट निर्माण कार्य शुरु भएको हो । करिव दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने आयोजना प्रमूख उज्वल सिलवालले बताउनुभयो ।

आयोजनामा सानिमा बैंक, लक्ष्मी बैंक, कृषि बिकास बैंक, महालक्ष्मी बिकास बैंक, कैलाश बिकास बैंकसँग ऋण सम्झौता भएको छ । आयोजनामा लमजुङ बिद्युत बिकास कम्पनी (लेड्को) र पब्लिक सेयरबाट संकलित रकमको लगानी छ ।

दोर्दी खोला जलबिद्युत कम्पनी लि.को प्रबद्र्धनमा बन्ने यो आयोजनामा दुईहजार पाँचसय मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७ सय मिटर पाईपलाईन रहने बताइएको छ । आयोजनाको ठेकेदार कम्पनी माउन्टेन ईन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

6 comments

  1. https://www.pinterest.com/pin/845058317554751127/ says:

    I value the article. Great.

    https://www.pinterest.com/pin/845058317554751127/

  2. mosquito control says:

    “”Excellent read, I just passed this onto a colleague who was doing some research on that. And he actually bought me lunch because I found it for him smile Therefore let me rephrase that Thank you for lunch!””

    https://www.artfire.com/ext/people/osquito4guyi

  3. concursos abertos says:

    wow, awesome blog post.Thanks Again. Want more.

    http://guayanavirtual.web.ve/novo-tekhne/index.php/NT/comment/view/47/51/653

  4. tri-cities real estate says:

    Im grateful for the blog post.Really thank you! Cool.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा