अर्थ / वाणिज्य

१८ रुपैयाँ किलो पर्ने नूनलाई ४० रुपैया

नूनको हाहाकार हुने हल्ला फैलिएपछि बाँके र बर्दिया जिल्लामा नुनको मूल्य आकासिएको छ । सर्वसाधारणहरु पसल खोज्दै महङ्गोमा नून किनेर भण्डारण गरिरहेका छन् । १८ रुपैयाँ किलो पर्ने नूनलाई सर्वसाधारणहरुले ४० रुपैया मुल्य तिरेर किनिरहेका छन् । पाँच सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नागरिकलाई नूनसमेत किन्न समस्या भइरहेको समाचार भारतीय मिडियाहरुले प्रशारण गरेपछि भारतसंग सिमा जोडिएको बाँके बर्दियामा पनि त्यसको असर परेको छ । बाँके र बर्दियाका किराना पसलहरुमा एकाबिहानै नुन किन्नेहरुको निकै ठुलो भिड लाग्न थालेको छ । बिहानै देखिको भिडले बाँके बर्दियाका किरानपसलहरुमा नुन नै सकिएको छ । नुनमा सर्बसाधारणहरुको तछाड मछाड भएपछी कालोबजारी गर्नेहरुले त्यसको मौका छोपीरहेका छन । प्रतिकेजी १८ रुपैया पर्ने आयो नुनलाई ब्यापारीहरुले ४० रुपैयामा बिक्रि गरिरहेका छन । नेपालगन्जमा ब्यापारीहरुले खुलेआम रुपमा चर्को मुल्यमा नुन बेचिरहेका छन । व्यापारीहरु कुनै डर र संकोच बिना खुलेआम रुपमा १ किलो नुनको मुल्य ४० रुपैयाँ पर्छ भन्छन । प्रति किलो ४० रुपैयामा नुन किनेका उपभोक्ताहरु ब्यापारीहरुले नुनमा लुट मच्चाइरहेको गुनासो गर्छन ।  नुनको कालोबजारीसंगै उपभोक्ताहरुले नुन संचय गरेर राख्न थालेका छन । पसलेहरुले मनोमानी रुपमा नुन बेचिरहेपनि त्यसको नियमन गर्ने निकाय घोडा बेचेर सुतिरहेको छ । सर्बसाधारण भने चर्को नुनका लागि चर्को मुल्य तिर्न बाध्य छन । तर साल्ट टे«डिङ कम्पनी लिमिटेड अञ्चल कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरीका अनुसार हाल क्षेत्रीय कार्यालयमा मात्रै ६ हजार मेट्रिक टन नून स्टक रहेको छ । ६ महिनालाई पुग्ने नुन स्टक रहेकाले भएकाले भ्रमको पछि नपर्न चौधरीको आग्रह छ । यसैबीच नेपालगन्जकोबिच बजारमा रिक्सामा नुन लिएर कालोबजारी गर्दै ३० रुपैया देखी ४० रुपैयाँ सम्ममा बिक्रि गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुका साथबाट ५१ किलो आयो नुन र रिक्सा पनि जफत गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

9 comments

  1. 427828 841229I saw plenty of site but I believe this 1 contains something unique in it in it 996859

  2. 459342 962861Maintain up the great piece of function, I read couple of posts on this internet web site and I believe that your weblog is actually fascinating and holds bands of wonderful details. 336291

  3. Bdsm says:

    763986 382165Woh I like your content , saved to bookmarks ! . 563813

  4. GVK BIO says:

    191417 619411Hi! Fantastic post! Please do tell us when I will see a follow up! 70886

  5. 129090 31012Possible require all types of led tourdates with some other fancy car applications. Many also offer historic packs and other requires to order take into your lending center, and for a holiday in upstate New York. ??? 133612

  6. 30523 268498Some times its a discomfort inside the ass to read what blog owners wrote but this site is really user pleasant! . 915396

  7. 32437 912452You produced some decent points there. I looked on-line for any difficulty and identified most individuals will go in conjunction with with your web site. 680503

  8. 997216 27873light bulbs are good for lighting the home but stay away from incandescent lamps because they produce so significantly heat;; 465271

  9. 483677 483215This really is a good topic to speak about. Sometimes I fav stuff like this on Redit. This article probably wont do nicely with that crowd. I will probably be confident to submit something else though. 179305

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा