अर्थ / वाणिज्य

२४ अंकले बढ्यो शेयर बजार

काठमाडौं । सेयर बजार २४ अंकले बढेर नेप्से परिसुचक १ हजार २५० मा पुगेको छ ।

मंगलबारदेखि बढ्न थालेको बजार बिहीबारसम्म निरन्तरता पाएको छ । बजार बढेपछि बिहीबार ६१ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको प्रतिकित्ता प्रतिकित्ता ९९१ रुपैयाँमा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. best board games for adults says:

    Great write-up, I’m normal visitor of one’s blog, maintain up the excellent operate, and It’s going to be a regular visitor for a lengthy time.

    http://www.strategyboardgames.co.uk/play-conflict-heroes-awakening-bear-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा