अर्थ / वाणिज्य

७ वटा बैकले प्रवाह गरेको कर्जा सवैभन्दा खराव, एनसीसी र सिभिल बैकको लगानी सबैभन्दा खराब

काठमाडौ, ९ फागुन । धेरैजसो बाणीज्य बैंकहरुले खराव कर्जा अनुपात घटाएपनि केही बैंकहरुको भने खराव कर्जा बढेको देखिएको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्ष ७ वटा बाणिज्य बैंकहरुको खराब कर्जा बढेको देखिएको हो ।

त्यस्तै २१ वटा बैंकको खराब कर्जा घटेको छ । खराव कर्जा बढ्नेहरुमा एभरेष्ट, लक्ष्मी, सिद्धार्थ, एनएमवी, सिभिल, एनसीसी र जनता बैंक छन् ।
यी मध्य पनि खराव कर्जा बढेकाहरु मध्ये एनसीसी र सिभिल बैंक रहेका छन् ।

गत पुस मसान्तमा एनसीसी बैंकको खराव कर्जा ४ दशमलव आठ चार प्रतिशत रहेको थियो । त्यस्तै सिभिल बैंकको खराव कर्जा ४ दशमलव चार पाच प्रतिशत रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा