समाचार

  • हत्यामा संग्लग्न तीन जना १५ दिनपछि पक्राउ

    हत्यामा संग्लग्न तीन जना १५ दिनपछि पक्राउ

    मङ्लबार, असार २६, २०७५

    आविद हुसेन/पर्सा । वीरगंजको गहवाका भिखारी रामको हत्यामा संलग्न तीन जनालाई पर्सा प्रहरीले १५ दिनपछि पक्राउ गरि आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कलैया घरभई वीरगंज बस्दै आएका ४० वर्षीय महजिद मिया हजाम, सर्लाही बरथवा १० का ४२ वर्षीय भरत थापा र पोखरा महानगरपालिका १ का २९ वर्षीय बिजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक […]

  • डा. केसीका माग हुबहु सम्बोधन गर्ने माग गलत– देव गुरुङ

    डा. केसीका माग हुबहु सम्बोधन गर्ने माग गलत– देव गुरुङ

    मङ्लबार, असार २६, २०७५

    काठमाडौँ । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएका मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ । आज भक्तपुरमा भएको उक कार्यक्रममा गुरुङले केही मागहरु जायज भए पनि केसीले भने जस्तै हुबहु सम्बोधन नहुने भन्दै त्यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउनु भयो । चिकित्सा बिधेक बारे जुम्लामा […]

  • एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र

    एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र

    मङ्लबार, असार २६, २०७५

    ललितपुर -नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण (मिल्किङ पार्लर) को प्रयोग गर्न थालेका छन् । चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् । व्यावसायिक रुपमा धेरै गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् । […]

  • थप बलियो बन्ने दाउमा देउवामा, पूराना नेताको यस्तो सुझाव

    थप बलियो बन्ने दाउमा देउवामा, पूराना नेताको यस्तो सुझाव

    मङ्लबार, असार २६, २०७५

    काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा एकपछि अर्को रणनीतिसहित आगामी महासमिति हुँदै १४ औं महाधिवेशनमा अझैं सशक्त बन्नेत यारीमा छन् । सो तयारीअनुरुप नै हटौटामा जिल्ला सभापतिहरुको भेलामा सहज अवतरण गराएका देउवाले पछिल्लो समय कांग्रेस महामन्त्री डा शशांक कोइरालासहित वरिष्ठ नेता समचन्द्र पौडेलसम्मलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयास गरिरहेका छन् । तर, कांग्रेसका पुराना […]

  • आजको मौसमः मध्य र पश्चिममा भारी वर्षाको सम्भावना

    आजको मौसमः मध्य र पश्चिममा भारी वर्षाको सम्भावना

    मङ्लबार, असार २६, २०७५

    काठमाडौं । केहि दिन यता सक्रिय भएको मुनसुन अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ । आज पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज […]

  • सुन तस्करी र हत्या प्रकरणः गोरेका सहयोगीसहित तीनजना जेल चलान

    सुन तस्करी र हत्या प्रकरणः गोरेका सहयोगीसहित तीनजना जेल चलान

    मङ्लबार, असार २६, २०७५

    संंगठित अपराध, सुनकारी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अरु तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो । तत्काल प्राप्त […]

  • प्रदेशको नाम र राजधानीमा यस्तो विवाद

    प्रदेशको नाम र राजधानीमा यस्तो विवाद

    मङ्लबार, असार २६, २०७५

    काठमाडौं – अहिलेसम्म प्रदेश ६ र प्रदेश ४ ले मात्र नाम र राजधानी टुंगो लगाएको छ । प्रदेश १ प्रदेश सभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । नाम र राजधानीका विषयमा सांसदहरू पनि विभाजित छन् । प्रदेश २ सत्तारुढ संघीय फोरम र राजपा प्रदेशको […]

  • कैलालीको मोहनामा डुल्दै डल्फिन !

    कैलालीको मोहनामा डुल्दै डल्फिन !

    मङ्लबार, असार २६, २०७५

    बर्खा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् । ‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ स्थानीय भोजराज ढुंगानाले भने, […]

  • ‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार प्रधानमन्त्रीले भने- ‘उपकुलपतिमाथि छानबिन हुँदै छ’

    ‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार प्रधानमन्त्रीले भने- ‘उपकुलपतिमाथि छानबिन हुँदै छ’

    मङ्लबार, असार २६, २०७५

    विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्‍याएको थियो । यो […]

  • अझै २२ लाख नागरिक भूमिहीन

    अझै २२ लाख नागरिक भूमिहीन

    मङ्लबार, असार २६, २०७५

    काठमाडौं – नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । समाचार अनुसार, भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार मञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ प्रकृतिका भूमिहीनले […]