समाचार

  • पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता

    पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता

    बुधबार, साउन २, २०७५

    पर्वत – मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । लस्ति बेरनेटाका बमबहादुर परियारको घर पहिरोले पुरिँदा उनका १६ वर्षीय छोरा विकास परियार हराइरहेका छन् । अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । लस्ती खोलाले किनारमा गरेको […]

  • वार्ता विफल, डा केसीको स्वास्थ्य अवस्था थप जटिल

    वार्ता विफल, डा केसीको स्वास्थ्य अवस्था थप जटिल

    बुधबार, साउन २, २०७५

    काठमाडौं ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। डा केसीको श्वासप्रस्वासमा समेत समस्या देखिन थालेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन्। यता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको छ। सरकारी टोली गम्भीर नदेखिँदा वार्ता फलदायी हुन […]

  • राजधानीका सडकमा फोहोरको डंगुर

    राजधानीका सडकमा फोहोरको डंगुर

    बुधबार, साउन २, २०७५

    काठमाडौं । केहीदिन यता राजधानीका सडकको फोहोर उठ्न सकेको छैन । डम्पिङ साइटमा जाने बाटो पहिरोका कारण अवरुद्ध बनेपछि राजधानीका सडकमा फोहोर थुप्रिएको हो । करिब दुई साता भयो काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको […]

  • सरकारलाई सर्वोच्चको झापड !

    सरकारलाई सर्वोच्चको झापड !

    बुधबार, साउन २, २०७५

    काठमाडौं – अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीहरुलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च अदालतले धमाधम उल्टइए दिएको छ । पुनवहालीका लागि सर्वोच्चमा निवेदन दिएका सबै संस्थाका पदाधिकारी पुनवहाली भएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नियुक्ती पाएका सरकारी संस्थानका पदाधीकारीहरुलाई वर्तमान सरकारले गत असार २० गते नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । निर्वाचनको समयमा […]

  • खोलाले बगाउँदा वृद्धको मृत्यु

    खोलाले बगाउँदा वृद्धको मृत्यु

    बुधबार, साउन २, २०७५

    पर्वत – पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम सकेर घर फर्कँदै गर्दा […]

  • गाडी नै नचल्ने भएपछि कर्मचारी फर्काउन सरकार बाध्य

    गाडी नै नचल्ने भएपछि कर्मचारी फर्काउन सरकार बाध्य

    बुधबार, साउन २, २०७५

    काठमाडौं – मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन । यसरी आन्दोलनमा उत्रिनेमा सबैभन्दा धेरै थिए, सवारी चालक । उनीहरूलाई हटाउँदा अधिकांश सहसचिवको गाडी नै […]

  • पश्चिम रुकुममा पहिरोमा पाँच घर पुरिए

    पश्चिम रुकुममा पहिरोमा पाँच घर पुरिए

    बुधबार, साउन २, २०७५

    बद्री पन्त रुकुम । केहीदिन यता परेको अविरल वर्षाका कारण पश्चिम रुकुममा पाँच घर पहिरोमा पुरिएका छन् । गएरातिबाट परेको वर्षाका कारण माथिबाट आएको पहिरोले पश्चिम रुकुमको चौरजहारी–१ पुरानो बजारका पाँच घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्य १० घर […]

  • वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि

    वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि

    बुधबार, साउन २, २०७५

    काठमाडौं – विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो । विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल […]

  • ३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

    ३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

    बुधबार, साउन २, २०७५

    काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज […]

  • ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

    ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

    बुधबार, साउन २, २०७५

    काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने […]