प्रवास

  • क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

    क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

    मङ्लबार, साउन १, २०७५

    विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति […]

  • कोरिया सरकारले बढायो तलव, नेपाली कामदार समेत लाभान्वित हुने

    कोरिया सरकारले बढायो तलव, नेपाली कामदार समेत लाभान्वित हुने

    शनिबार, असार ३०, २०७५

    काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब बढाउने निर्णय गरेको हो । कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वोन अर्थात  दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको […]

  • सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

    सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

    बिहिबार, असार २१, २०७५

    काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेकाे समाचारमा जनाइएको छ । यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण करिब १ […]

  • वल्डकपमा सट्टेवाजी गर्ने दशहजार पक्राउ

    वल्डकपमा सट्टेवाजी गर्ने दशहजार पक्राउ

    बिहिबार, असार २१, २०७५

    बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो […]

  • भिएलएनका श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश छानबिनमा

    भिएलएनका श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश छानबिनमा

    बुधबार, असार २०, २०७५

    काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर पौने ३ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका रामकुमार श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश अम्बरबहादुर बस्नेत छानबिनमा तानिएका छन् । न्याय परिषदको बुधबारको बैठकले जिल्ला न्यायाधीश बस्नेतमाथि परेको उजुरी गम्भीर भएको भन्दै छानबिनका लागि समिति गठन गरेको छ । समितिमा परिषद् सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिक रहेका छन् […]

  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    बुधबार, जेष्ठ २३, २०७५

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]