खेलकुद

  • फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

    फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

    आइतवार, असार ३१, २०७५

    काठमाडौं । फ्रान्सले रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । क्रोएसिया र फ्रान्सबीचको निकै नै रोमान्चक खेलमा फ्रान्स ४–२ गोल अन्तरले विजयी हुँदै विश्वकपको उपाधि चुम्न सफल भएको हो । विजेता फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर पुरस्कार राशि पनि हात पारेको छ […]

  • फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

    फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

    आइतवार, असार ३१, २०७५

    काठमाडाैँ । फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । अाइतबार साँझ भएको फाइनल खेलमा क्रोएसियालाइ ४–२ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।  फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो। यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको उपाधि जितेर नयाँ च्याम्पियन बन्ने लक्ष्य अधुरै […]

  • डडेल्धुरामा कवर्ड हल भत्कियो

    डडेल्धुरामा कवर्ड हल भत्कियो

    आइतवार, असार ३१, २०७५

    डडेल्धुरा । जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्ड हल भत्किएको छ । लगातारको वर्षाका कारण जिल्लाको एक मात्र कबर्डहल शनिबार भत्किएको हो । अमरगढी नगरपालिका–४ खलंगामा ३४ वर्ष पहिले निमार्ण गरिएको सो कबर्डहल जीर्ण अवस्थामा रहेको थियो । पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कबर्डहल भत्किएको जिल्ला खेलकुद विकास समितीको भनाई छ । […]

  • कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

    कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

    आइतवार, असार ३१, २०७५

    एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको आज प्रतिस्पर्धा हुँदैछ । आज राति पौने ९ बजे हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो […]

  • बेल्जियमले विश्वकपमा बनायो तेस्रो स्थान

    बेल्जियमले विश्वकपमा बनायो तेस्रो स्थान

    आइतवार, असार ३१, २०७५

    काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार भएको प्रतियोगितामा इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो स्थान हात पार्न सफल भएको छ भने इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझाएको छ ।  इंग्ल्यान्डविरूद्ध २–० गोलअन्तरले जित हात पार्दै बेल्जियम तेस्रो हुन सफल भएको हो । बेल्जियमको यो अहिलेसम्मकै ठूलो उपलब्धी हो । यसअघि सन् १९८६ […]

  • विश्वकप फुटबलमा तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

    विश्वकप फुटबलमा तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

    शनिबार, असार ३०, २०७५

    एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो […]

  • दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज देखि शुरु

    दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज देखि शुरु

    शुक्रबार, असार २९, २०७५

    काठमाडौँ । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् । प्रतियोगितामा जुनियर र सिनियर उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा […]

  • विश्वकप फुटबल : कस्ले कति पाउँछन् पुरस्कार

    विश्वकप फुटबल : कस्ले कति पाउँछन् पुरस्कार

    शुक्रबार, असार २९, २०७५

    रूसमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसिया बीच प्रतिस्पर्धा हुदै छ । यी दुई टोली बीच कस्ले उपाधी चुम्ने हो ? यो भने जुलाई १५ मा हुने फाइनल खेलबाटै टुंगो लाग्नेछ । तर जुन राष्ट्रले विश्वपकको उपाधि चुम्छ त्यो राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार समेत हात पार्नेछ । विश्वकपको हरेक संस्करणमा पुरस्कार […]

  • काठमाडौंमा दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने

    काठमाडौंमा दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने

    बिहिबार, असार २८, २०७५

    काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । प्रतियोगिता ३ दिन सम्म चल्ने आयोजक नेपाल आईटिएफ संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगायतका मुलुकबाट खेलाडी तथा पदाधिकारीहरु अहिले काठमाडौ आइपुगिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । […]

  • क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

    क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

    बिहिबार, असार २८, २०७५

    विश्वकप यात्राबाट बेलायत बाहिरियो काठमाडौं । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै क्रोएसिया पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । यता हारसंगै इंग्ल्यान्डको भने दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपना समाप्त […]