सूचना-प्रबिधि

  • उड्ने कारको सपना साकार हुँदै

    उड्ने कारको सपना साकार हुँदै

    शुक्रबार, असार २९, २०७५

    उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथ बुनिएका छन् । अवब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् । अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको […]

  • जहाँ सामाजिक सञ्जालको प्रयोगमा पनि कर लाग्छ

    जहाँ सामाजिक सञ्जालको प्रयोगमा पनि कर लाग्छ

    सोमवार, असार २५, २०७५

    एजेन्सी । के तपाईं सामाजिक सञ्जालको प्रयोगमा धेरै समय बिताउनु हुन्छ ? उसो भए तपाईं युगाण्डाका राष्ट्रपतिसँग सहमत हुनुहुन्छ होला, जसले युवाहरूले ‘स्क्रीने हेरेर समय खेर फालिरहेको ठान्छन्।’ त्यहाँको सरकारले सामाजिक सञ्जालमा समय बिताउनेमाथि कर लगाएको छ ताकि ‘उत्पादकत्व बढोस्।’ तर के यो नीतिले काम गर्ला? बीबीसीबाट ।  

  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    बुधबार, जेष्ठ २३, २०७५

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]