मनोरञ्जन

सगरमाथा टेलिभिजनका रंगपत्रकार पुरस्कृत

काठमाडौ, ७ जेठ । सगरमाथा टेलिभिजनका रंग पत्रकार पारस पौडेल चलचित्र पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भएका छन् ।

चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिवसका अवरसरमा काठमाडौमा गरेको कार्यक्रममा पौडेललाई पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा प्रदान गरेको पुरस्कारको राशी २१ हजार रुपैयासहित ताम्रपत्र र ट्रफि समेत छ ।

झण्डै डेढ दशकदेखि रंग पत्रकारका रुपमा काम गरेका पौडेलले चलचित्र क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा रंग पत्रकारहरु नवराज लम्साल, विजय सुवेदी र स्वेच्छा राउतलाई समेत सम्मान तथा पुरस्कृत गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपालले १८ वर्षदेखि हरेक वर्ष स्थापना दिवसको अवसर पारेर सम्मान तथा पुरस्कार वितरण गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. 553856 172524Im glad I found your article. I would never have made sense of this topic on my own. Ive read a few other articles on this subject, but I was confused until I read yours. 971934

  2. Twitter says:

    391784 656099You developed some decent points there. I looked online for the issue and discovered most people might go as nicely as utilizing your internet website. 645215

  3. 909903 485215Merely wanna input on few general issues, The web site design is perfect, the subject material is rattling superb : D. 602629

  4. 326805 378006Hey i just visited your site for the first time and i really liked it, i bookmarked it and will be back 323247

  5. DMPK says:

    573780 215586The posh distributed could be described as distinctive; customers are actually yearning for bags can be a Native aspirations. Which strange surroundings is built that is to market diversity furthermore importance with travel and leisure market trends. hotels unique offers 317564

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा