मनोरञ्जन

हलिउड फिल्ममा प्रियंकाको यस्तो हट अवतार(फोटो फिचरसहित)

बलिउड नायिका प्रियंका चोपडा अहिले हलिउडमा खुबै छाएकी छिन् । हलिउडका समाचार लेख्ने चर्चित संचारमाध्यममा पनि यी सुन्दरीको तस्बिर राम्रै हेडलाइन बनेका छन् । विश्व सुन्दरी हुँदै बलिउड यात्रा र सफलताले उनलाई उचाइमा पुर्‍याएको थियो । यसपछि, अंग्रेजी एल्बम, अंग्रेजी सिरियलले उनको रफ्तारलाई नयाँ उचाई दियो ।

priyanka-in-hollywood-film-1

priyanka-chopra

अब, त यी सुन्दरी एक हलिउड चलचित्रमा नै अभिनय गर्दैछिन् । ‘वेवाच’ नाम गरेको चलचित्रको छायांकनका लागि अहिले अमेरिकामा रहेकी ३३ बर्षकी यी बलिउड सुन्दरीको केही तस्बिरहरु सार्वजनिक भएका छन् । जसमा उनी हटसँगै आकर्षक पनि देखिएकी छिन् ।

priyanka-chopra-in-hollywood

priyanka-in-hollywood-movie

अस्कर अवार्डमा आफ्नो दरिलो उपस्थिती जनाएकी चोपडाले अहिले हलिउड चलचित्रमा आफ्नो दमदार भूमिकालाई खरो रुपमा निर्वाहा गरिरहेकी छिन् । उनी यो चलचित्रमा खलपात्रको भूमिकामा छिन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. 202575 754930Rattling clean internet web site , appreciate it for this post. 121138

  2. 732515 166104of course data entry services are extremely expensive that is why always make a backup of your files 60224

  3. 850171 507706Someone necessarily assist to make critically articles Id state. This really is the initial time I frequented your internet page and thus far? I amazed with the analysis you produced to make this actual submit incredible. Exceptional activity! 513283

  4. 123movies says:

    337775 266262Aw, this really is an extremely good post. In thought I would like to put in location writing like this moreover – spending time and actual effort to create a excellent article but exactly what do I say I procrastinate alot by means of no indicates appear to get something accomplished. 473965

  5. 123movies says:

    Watch 123movies for free streaming website https://new123movies.to/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा