मनोरञ्जन

तिजका भड्किला गीतले समाजलाई कतातिर धकेल्छ त ? भिडियो सहित !

भदौ –काठमाण्डौं । समयसँगै परिवर्तन हुनु ठिक हो । तर, मौलिकतालाई ध्यान नै नदिई तिजका गीतहरू बजारमा आउने गरेका छन् । पतिको दीर्घायु, परिवारको सुख र समृद्धिको कामना गर्दै रमाइलो गरी मनाइने तिजमा पछिल्लो समय विकृति देखिन थालेको छ । अझ् तिजका भड्किला गीतले समाजलाई कतातिर धकेल्छ त ? सुमित्रा रानाको रिपोर्ट हेरौ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा