बिशेष समाचार

अखाद्य पदार्थ मिसाईएका फलफुल बरामद

भदौ–सप्तरी। सप्तरीको राजबिराजमा चाडपर्वको मौका छोपी अखाद्य पदार्थ मिसाईएका एकलाख भन्दा बढी मुल्यका फलफुल बरामद गरिएको छ । संयुक्त वजार अनुगमन समितिले राजबिराजका ६ वटा फलफुल गोदाममा छापा मारी १ लाख १० हजार मुल्य बराबरको केरा बरामद गरेको हो । चाडपर्वको मौका छोपी अखाद्य पदार्थ मिसावट गरिएका फलफुल बिक्रि वितरण गरेको गुनासो आएपछि बजार अनुगमन समितिले छापा मारेको थियो ।बरामद गरिएका फलफुल नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा