बिशेष समाचार

ओली–प्रचण्ड सम्वन्धः संभावना भन्दा शंका धेरै

कृष्ण तिमल्सिना । प्रदेश र प्रतिनिधि सभा सदश्यको चुनाव अघि र चुनावी परिणाम आउंदै गर्दा दुवै दलका शिर्ष नेताको एउटै आवाज सुनिन्थ्यो– नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने छन् र चुनाव लगत्तै पार्टी एकता हुनेछ । तर स्पष्ट चुनावी चित्र कोरिंदा नकोरिंदै दुवै दलका नेताको बोली शंसयपूर्ण बन्न थाल्यो र अहिले आशंकाको तहमा पुग्दैछ । चुनावी परिणाम आउदै गर्दा नयाँ सरकार ओलीको नेतृत्वमा बन्ने पक्कापक्की जस्तै थियो ।

परिणाम वाम एकता मजबुत हुने र गठबन्धनले स्पष्ट बहुमत पाउने अवस्था बन्यो । संस्थागत निर्णय नगरे पनि दुबै दलले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारेका थिए । तर जव राजनीति वाम पार्टी एकताको सकस कोर्शमा प्रवेश ग¥यो, तव आपसी आशंका थपिए । प्रधानमन्त्री बन्न ओलीका लागि मुख्य तगारो पुष्पकमल दाहाल प्रचण्ड र पार्टी नेतृत्व सम्हाल्न प्रचण्डका लागि मुख्य तगारोे ओली भन्ने आशंकाले अहिले दुवै नेता आपसमा टाढीन खोजेजस्तै देखिएको छ ।

एमाले अध्यक्ष ओली वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को प्रधानमन्त्री बन्छ भन्ने मै नेताहरु दलीय बहसमा उत्रन थाल्नुले तल्लो तहसम्म आशंका उस्तै छ । पछिल्लो चुनावी समिकरणले माओवादीलाई समग्रमा तेस्रो हैसियतमा पु¥याएको छ र माओवादी जता ढल्किन्छ, उतै नयाँ सरकार गठनको पल्लाभारी हुने अवस्था छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले र माओवादीवीच पार्टी एकता सम्पन्न गराएर छिटो छिटो पार्टी अध्यक्ष बन्न आतुर जति देखिएका छन् उति नै एमाले इत्तरका दलसंग मिलेर सरकार गठन गर्ने संभावना पनि खोज्दै छन् भन्ने आरोपबाट गुज्रि रहेको अवस्था छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली जतिसक्दो चांडो माओवादीसंग मिलेर प्रधानमन्त्री बन्न र माओवादी अध्यक्षलाई पार्टीको नेतृत्व सुम्पन जति आतुर छन् भनिराखीएको छ, यो सँगै ओलीले माओवादी इत्तरको शक्तिसंग मिलेर सरकार बनाउने र तत्काल पार्टीको नेतृत्व पनि नत्याग्ने रणनीतिमा छन् भन्ने आरोप बाट गुज्रि रहेका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको भुमिका र अभिव्यक्तिलाई लिएर माओवादी नेताहरु जति शसंकीत् छन् उति नै प्रचण्डको पछिल्लो व्यस्ततालाई लिएर एमाले नेताहरु शसंकीत् बनेका छन् ।

जनताको मत र पार्टीको चुनावी विजयका आलोकमा ओली प्रधानमन्त्रीका पहिलो दाबेदार भए पनि एमाले माओवादीको पार्टी एकता र खासगरी आफ्ना काउन्टर पार्ट प्रचण्डलाई सही व्यवस्थापन गर्न सकिराखेको अवस्था छैन । प्रचण्ड लगाएतका माओवादी नेतालाई सम्मानजनक ब्यवस्थापन गर्न नसके प्रधानमन्त्री हुन निकै ओलीका लागि माओवादी नेतृत्व पंक्तिको भुमीका चुनौती बन्नसक्ने अवस्था छ । आफू कार्यकारी सरकार प्रमुखको नेतृत्व गर्ने तर त्यसको बदलामा माओवादीले के पाउंने भन्ने प्रश्न पनि पेचिलो बनिरहेको छ ।

तर ओलीले भनेका छन्– दुई दलका दुई नेताले वान टु वान वार्ता गरेर आजसम्म सहकार्य संभव भयो र भोली पनि वान टु वान वार्ता वाटै निश्कर्षमा पुगिन्छ, समस्या छैन– ढिलाई मात्र भएको हो । एमाले नेताहरुको यस्तो भनाई आई रहँदा ओलीले त्याग गर्न भन्दा बढी मधेशवादी दललाई साथमा लिएर सरकार गठनको परिकल्पना गरेकोसम्मको आरोप लागि रहेको छ । जुन आरोपबाट बाहिर निस्केर एमाले नेताहरुले विश्वास चिर्ने आँट देखाएनन् भने पार्टी एकता संकटमा पर्नसक्छ ।

विद्यमान राजनीतिक समिकरण हेर्दा दुई पार्टी एकता संकटमा जानु भनेको ओलीको सत्तारोहणको संभावना कमजोर हुनु हो । यसमा एमालेको मुख्य नेतृत्व हुनुका नाताले ओलीको त्यागी र उदार भुमिका तथा योगदान अर्थपूर्ण र निर्णायक बन्नसक्छ । एमाले वार्टी भित्र पछिल्लो समय बनाएको छवीका कारण ओली नेता माधव नेपाल र झलनाथ खनालहरुको समुह भन्दा निकै बलिया छन् र ओलीले गर्ने निर्णय एमालेकै निर्णयका रुपमा लागु हुने अवस्था छ ।

यसबाहेक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएतका माओवादीमा विगत्देखि बर्तमानसम्म एमालेभित्रका माधव नेपाल र वामदेव गौतमहरुलाई पत्याउने पंक्ति पनि ठूलो छ । यस अर्थमा ओलीले त्याग गरेको अवस्थामा एमाले भित्र प्रचण्डलाई पार्टी अध्यक्ष सुम्पेर अघि जानुपर्छ भन्नेको पल्ला भारी हुनेछ । अहिले वाम एकता अथवा पार्टी एकतामा देखिएको अर्को आशंका ओलीले प्रचण्डलाई भुमिकाबिहिन बनाउने त हैनन् भन्ने पनि हो ।

दुवै नेताले यो आशंका चिर्न नसक्दा राजनीति पुनः अर्को संभावनाको कोर्शमा जानसक्छ । किनकी राजनीतिमा असंभव भनिएका वा भनिने सबै खेल संभव हुने ठानिन्छ । यस आधारमा भन्दा वाम एकता भएमा प्रधानमन्त्रीको दौडमा ओली अघि नै होलान् तर पार्टी एकतामा आफू भुमिकाहिन हुने अवस्था आएमा प्रचण्ड पनि कमजोर हैंसेत मै बस्ने अवस्था छैन । अहिले प्रचण्डमा प्रधानमन्त्रीको रुची कम र एमाले सहितको पार्टी अध्यक्ष बन्ने रुची बढी देखिएको धेरैको बुझाई छ ।

तर एमालेसँग पार्टी एकतामा पनि समस्या आउने र ओलीलाई निशर्त सरकार बनाउन दिने उदार नीति अवलम्वन गर्नु परेको अवस्थामा प्रचण्डले के गर्लान् भन्ने अर्को प्रश्न पनि वहशमा छ । तर राजनीतिलाई संभावनाको खेलका रुपमा व्याख्या गर्ने स्वयं प्रचण्डका अघिल्तिर आफूलाई शक्तिशाली बन्ने बाटो भने सहज छ ।

गैर एमाले सरकारको सर्वसम्मत प्रधानमन्त्री बन्ने सहज विकल्प प्रचण्डसंग छ । काँग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भनि सकेको र मधेसवादी दलका नेताले पनि प्रचण्डलाई समर्थन गर्न सक्ने संकेत गरेकाले एमालेसंगको आशंका बढ्दै गएको अवस्थामा यो प्रचण्डका लागि बैकल्पीक राजनीतिक बाटो बन्नसक्छ ।

तर पनि प्रचण्डको जोड सरकार भन्दा पार्टी एकता मै देखिन्छ । माओवादीको सदावहार अध्यक्ष भएर पनि माओवादीलाई ठूलो पार्टी बनाउने अवस्था अहिले छैन । त्यसैले पार्टी एकतापछिको ठूलो कम्यूनिष्ट पार्टीको अध्यक्ष बन्ने प्रचण्ड रणनिति हुनसक्छ । यसमा ओली र ओलीका हार्डलाईनर समर्थक बाहेक अरु एमाले नेताहरु सकरात्मक छन् ।

जनादेशले पनि वाम गठन्धनलाई अनुमोदन गरिसकेको छ । यस परिस्थितिमा प्रचण्डले कुनै पनि जोखिम मोलेर पार्टीमा नियन्त्रण जमाउने पहिलो रणनीति प्रयोग गर्ने छन् । यो रणनीतिले आफू कमजोर र शक्तिहीन हुने अवस्था आएमा काँग्रेस र राजपा नेपाल तथा संघीय समाजवादी फोरम नयाँ सरकारका सारथी बन्न सक्ने अवस्था छ ।

ओलीले मधेशी दलहरुको साथ लिएर नयाँ सरकार गठन अभ्यास थालेको भन्दै चिढिएका प्रचण्डले पटक पटक समस सारेर बुधवार ओलीसंग वान टु वान वार्ता समेत गरेका छन् । जुन वार्ता दुवै नेताका निम्ति, पार्टी एकता र नयाँ सरकार गठनमा देखिएको आशंका चिर्ने महत्वपूर्ण अवसर हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

27 comments

  1. I just want to say I am just very new to blogging and site-building and actually liked your web site. Almost certainly I’m want to bookmark your blog post . You really have impressive well written articles. Thank you for sharing with us your blog site.

  2. Emery EPS$ says:

    I really wish to inform you you that I am new to blog posting and totally adored your write-up. Most likely I am prone to save your blog post . You definitely have great article materials. Be Thankful For it for sharing with us your own web document

    http://www.shortmyurls.com/emery-comment-may

  3. Fashion says:

    What i don’t realize is in reality how you’re no longer really a lot more neatly-liked than you might be right now. You’re so intelligent. You know thus considerably in terms of this subject, made me personally imagine it from numerous varied angles. Its like men and women aren’t involved unless it’s something to accomplish with Lady gaga! Your own stuffs great. All the time care for it up!

  4. News says:

    I like this site very much, Its a real nice place to read and find information. “Do not use a cannon to kill a mosquito.” by Confucius.

  5. John Deere Service Manuals says:

    First, let’s kill off a genuine fabrication: You can not use a reverse cellular phone number lookup for totally free anywhere, anytime.

    http://partscatalog.sellload.com/

  6. News says:

    A lot of thanks for your own work on this blog. Gloria enjoys doing investigations and it’s easy to see why. My spouse and i know all about the powerful tactic you make invaluable techniques via the website and therefore welcome response from some other people about this area of interest so my girl has always been learning a great deal. Have fun with the rest of the new year. You’re the one doing a really good job.

  7. Stron says:

    You have brought up a very superb points , thankyou for the post.

    https://roan24.pl/

  8. Strony Internetowe Gorzow says:

    Usually I do not read post on blogs, but I wish to say that this write-up very forced me to take a look at and do it! Your writing style has been surprised me. Thank you, quite great post.

    https://tworzeniestrongorzow.pl/stronyinternetowewww/

  9. News says:

    Definitely believe that which you stated. Your favorite reason seemed to be on the web the easiest thing to be aware of. I say to you, I definitely get annoyed while people think about worries that they just don’t know about. You managed to hit the nail upon the top as well as defined out the whole thing without having side effect , people can take a signal. Will likely be back to get more. Thanks

  10. News says:

    Very interesting information!Perfect just what I was searching for!

  11. John Deere Diagnostic and Test Manuals says:

    There are a couple of interesting points over time in this article but I do not determine if these people center to heart. There exists some validity but I’m going to take hold opinion until I investigate it further. Very good post , thanks and that we want more! Added to FeedBurner likewise

    http://partscatalog.sellload.com/

  12. News says:

    My wife and i were really contented Ervin managed to finish up his reports through your precious recommendations he gained through the blog. It’s not at all simplistic to just always be handing out tips and tricks that some other people may have been trying to sell. And we also understand we have the writer to be grateful to because of that. Most of the illustrations you made, the simple website navigation, the friendships you can assist to foster – it is most astonishing, and it’s really making our son in addition to the family understand that idea is brilliant, and that’s truly essential. Thanks for everything!

  13. Kindergeld Niemcy says:

    I love the efforts you have put in this, thanks for all the great articles.

    https://kdf-podatki.pl/

  14. Fashion says:

    As soon as I observed this web site I went on reddit to share some of the love with them.

  15. Sprzedam Maszyny Rolnicze Malopolska says:

    Thanks for sharing superb informations. Your website is very cool. I am impressed by the details that you’ve on this blog. It reveals how nicely you understand this subject. Bookmarked this website page, will come back for more articles. You, my friend, ROCK! I found simply the information I already searched everywhere and just couldn’t come across. What an ideal website.

    http://www.korbanek.pl/

  16. News says:

    Heya i’m for the first time here. I came across this board and I find It truly useful & it helped me out much. I hope to give something back and aid others like you aided me.

  17. Fashion says:

    F*ckin’ amazing issues here. I am very satisfied to look your post. Thanks a lot and i’m having a look ahead to touch you. Will you please drop me a e-mail?

  18. Pozycjonowanie Stron says:

    Normally I do not read post on blogs, however I would like to say that this write-up very compelled me to try and do so! Your writing taste has been surprised me. Thanks, very nice post.

    https://pozycjonowanie.online/strony-sklepu/

  19. I think this is one of the most significant info for me. And i am glad reading your article. But wanna remark on few general things, The site style is ideal, the articles is really nice : D. Good job, cheers

  20. Metallzäune Aus Polen says:

    F*ckin’ amazing issues here. I’m very glad to see your article. Thank you a lot and i am looking forward to contact you. Will you kindly drop me a e-mail?

    https://wrazmet.de/

  21. zgrzewarka do rur says:

    I genuinely enjoy looking through on this web site , it holds excellent content . “Literature is the orchestration of platitudes.” by Thornton.

    https://zgrzewanierur.pl/spawanie-pe/zgrzewarki-do-rur-pp-zgrzewarki-do-rur-pe-hot-plast/

  22. I haven¡¦t checked in here for some time since I thought it was getting boring, but the last several posts are good quality so I guess I¡¦ll add you back to my daily bloglist. You deserve it my friend :)

  23. You made some clear points there. I looked on the internet for the topic and found most persons will approve with your website.

  24. sklepy bhp gorzow says:

    Hello, Neat post. There is a problem together with your website in web explorer, would check this… IE nonetheless is the market leader and a huge element of folks will miss your wonderful writing because of this problem.

    http://www.disspol.pl/

  25. You have remarked very interesting points! ps nice website.

  26. Thanks for every other informative site. The place else may I get that type of info written in such a perfect means? I’ve a mission that I’m just now working on, and I’ve been at the look out for such information.

  27. Jeansowe Botki says:

    It is truly a great and useful piece of info. I’m happy that you just shared this helpful info with us. Please keep us up to date like this. Thank you for sharing.

    http://buty-markowe.pl

Leave a Reply to Stron Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा