बिशेष समाचार

कम्युनिष्ट पार्टीको विभाजन र एकता श्रृंखला

कृष्ण तिमिल्सिना । नेपालका सन्दर्भमा कम्युनिष्ट पार्टीको विभाजन र एकता श्रृंखला हेर्दा न अनौठोे मानिन्छ न एकता नै दिर्घकालीन् देखिन्छ । हुन त राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस जोडिएर निर्माण भएको नेपाली कांग्रेस पनि स्थापना कालदेखी आजसम्म धेरै पटक विभाजन र एकिकरण भएको छ ।

२००५ सालमा बीपी कोइरालाले नेतृत्व गरेको राष्ट्रिय काँग्रेस र सुवर्ण शम्शेरले नेतृत्व गरेको ‘नेपाल प्रजातन्त्र काँग्रेस’ एकीकरणको घोषणा हुँदा डा. डिल्लीरमण रेग्मी र पुष्पलाल श्रेष्ठ सहभागी भएनन् । उनीहरुले राष्ट्रिय कांग्रेसको अस्तित्व जिवितै राखे । २००६ सालमा पुष्पलालले राष्ट्रिय कांग्रेसबाट फुटेर नेपाल कम्युनिष्ट पार्टी गठन गरे ।

त्यस यता लामो कालखण्डसम्म डा. डिल्लीरमण रेग्मीले राष्ट्रिय कांग्रेसलाई एक्लै अगाडि बढाएका थिए । उनी नमर्दासम्म राष्ट्रिय कांग्रेस अस्तित्वमै रह्यो । यता राष्ट्रिय कांग्रेसबाट फुटेर बनेको कम्युनिष्ट पार्टी भने विभिन्न आरोह अवारोह पार गर्दै अहिले मुलुकको सबै भन्दा ठूलो राजनीतिक पार्टी बन्ने तरखरमा छ ।

विपि र सुवर्णले नेतृत्व गरेको नेपाली कांग्रेस २००९ सालमा विभाजन भयो । मातृकाप्रसाद कोइराला, महेन्द्र विक्रम शाह, बोधप्रसाद उपाध्याय लगायतले केही वर्ष अलग अलग रुपमा पार्टीलाई चलाए । २०२५ सालमा विपि र सुवर्णसमशेरले पनि नेपाली कांग्रेसलाई अलग अलग रुपमा अघि बडढएको पाइन्छ ।

एउटा तप्कालाई सुर्यप्रसाद उपाध्यायले केहि समय अलग रुपमा चलाए । २०३८ सालमा परशुनारयाण चौधरी, अच्युतराज रेग्मी बखानसिंह गुरुङले अलगधार अघि वढाए तर त्यो धार पन्चायतमा विलिन भयो । २०४० सालमा प्रदीप गिरिले अघि वढाएको अलगधार २०४७ सालमा मुल प्रवाहमा मिसियो । २०५३ सालमा जगन्नथ आचार्यले जन–कांग्रेस दर्तागरी ३–४ वर्ष चलाए । २००५१ साल ताका उमेस गिरिले पनि नेपाली कांग्रेस (विपिवादी) गठन गरेर केही ठाउँमा उमेदवारी दिएका थिए ।

२०५९ साल साउनमा नेपाली कांग्रेस अली ठूलो ढंगले विभाजित भयो । नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति शेर बहादुर देउवा बने । २०६४ सालको संविधानसभा चुनावको पूर्व सन्ध्यामा देउवा पनि मुलधारमा मिसिए तर कोषध्यक्ष महन्थ ठाकुरले तत्काल तराईमधेस लोकतान्त्रिक पार्टी घोषणा गरे । विजयकुमार गच्ददार एउटा तप्का लिएर मधेसी जनाधिकार फोरममा प्रवेश गरे । अहिले गच्छदार पुरानै पार्टीमा मिसिएका छन् । ठाकुर मधेसवादी दलको शिर्ष अध्यक्ष मण्डलमा छन् ।

यो बीचमा नेपाली कांग्रेसबाट एउटा अर्को समुह अलग भएको छ । नेपाली काँग्रेसका पुराना नेता हरीबोल भट्टराईले २०७४ कार्तिक २ गते पार्टी फुटाएको घोषणा गरेका हुन् । तर सम्पन्न चुनावमा भट्टराईको अस्तित्व खासै देखिएन । बर्तमान सभापति शेरबहादुर देउवालाई विपीको विचारबाट बिचलनभई सत्ता र सम्पतिको लागी मात्र पार्टी केन्द्रीत रहेको आरोप नेपाली काँग्रेस (विपी) ले लगाई रहेको छ । यस्तै आरोप देउवाले पार्टी भित्रै बाट पनि खेपीरहेकाले तत्काल पार्टी पुर्नगठन नभए दल पुनः विभाजन हुनसक्ने अवस्था पनि जिवन्त छ ।

पार्टी फुट्ने र फुटाउने आक्षप मधेसी दलहरुलाई बढी लगाइए पनि जुट्ने र फुट्ने रोगबाट नेपालका कुनै पनि दल अछुतो छैनन् । बाम आन्दोलन होस या प्रजातान्त्रीक आन्दोलन, सबैमा कहिले जुट्ने त कहिले फुट्ने समस्या जिवन्त छ । पुष्पलालले जनतालाई रैतीबाट मालिक बनाउन समाजवाद हुँदै साम्यवादी दिशामा देशलाई अघि लैजाने परिकल्पना गरेर राष्ट्रिय कांग्रेसबाट फुटेर २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

त्यसयता, नेपाली कम्यूनिष्ट आन्दोलनका उतार चढाव निकै रोचक बन्यो । नेपालको कम्यूनिष्ट आन्दोलनमा २०२७ सालको झापा आन्दोलनले एउटा सशक्तधारको उठान गरायो । २०३३ सालमा पुष्पलालले स्थापना गरेको कम्यूनिष्ट पार्टी पुष्पलाल समूह पनि मुक्ति मोर्चा र सर्वहारा क्रान्तिकारी संगठनका रुपमा विभाजीत् भयो ।

२०४३ सालमा मनमोहन अधिकारीको नेकपा र साहना प्रधानको पुष्पलाल समूह बीच एकता भयो र नेपालमा नेकपा माक्र्सवादी गठन भयो । एक बर्ष नपुग्दै २०४७ सालमा माक्र्सवादी र माले बिच एकता भई नेकपा एमाले गठन भयो । निस्वार्थ भावनाले बामपन्थि आन्दोलनमा लागेका र हालसम्म सत्तामा नआएका नेता मोहन विक्रम सिंहको समुहबाट अलग भएर २०४७ सालमा बाबुराम भटटराईले नेकपा मसाल गठन गरे । २०४७ सालमा बाबुरामको विद्रोही मसाल, नेकपा चौ.म, नेकपा मशाल ( मोटो) र रुपलाल समूहको सर्वहारा श्रमिक संगठनबिच एकता भई नेकपा एकता केन्द्र गठन भयो ।

२०५१ मा फेरी एकता केन्द्र र नेकपा मशाल बिच एकता भई नेकपा माओवादी गठनगरी मोहनविक्रम सिंह बाट अलग भएका बाबुराम भट्टराईले पुष्पकमल दाहाल, मोहन बैद्य लगाएतका नेतासंग मिलेर शसस्त्र आन्दोलन सुरु गरे । माओवादीको दशबर्षे जनयुद्ध शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि माओवादी भित्रै पनि कैयौं चिरा देखियो । २०५४ सालमा एमालेबाट बामदेव गौतमले माले बिभाज गरे र फेरी २०५८ मा एमाले र माले बिच पार्टी एकिरकण भयो ।

तर सिपी मैनालीले नेकपा माले छाडेनन् । मैनालीले नेतृत्व गरेको माले पनि विभाजन भयो । जगतबहादुर बोगटीले छुट्टै पार्टी खोले । २०५९ सालमा एकता केन्द्र र नेकपा मसाल बिच एकता भई नेकपा एकताकेन्द्र मसाल गठन भयो । त्यसपछी गोपाल किराँतीको किराँत वर्कस पार्टी नेकपा माओवादीमा मिसियो । माओवादी आन्दोलनमै हुमीएका रविन्द्र श्रेष्ठ र मणि थापाले फेरि नेकपा माओवादी साँस्कृतिक समूह गठन गरे । संविधान सभाको पहिलो निर्वाचन पछि २०६५ सालमा नेकपा माओवादी र नेकपा एकता केन्द्रका विचमा एकिकरण भयो ।

एकीकृत नेकपा माओवादी नामाकरण गरीयो । २०६५ सालमा फेरि मात्रिका यादवले नेकपा (माओवादी) पार्टी खोले । मात्रिका यादव फुटेको दुईवर्ष पछि २०६७ सालमा नेकपा एकिकृतबाट नवराज सुवेदीहरु नेकपा माओवादीमा बिलय भए । २०६९ सालमा नेकपा एकिकृत विभाजन भई मोहन बैद्य किरणले नेकपा—माओवादी बैद्य समूह गठन गरे । २०७० सालमा मोहन बैद्य समुहमा पनि विभाजन आयो । एकिकृत माओवादी बाट प्रधानमन्त्री भएका डा. बाबुराम भटट्राईले नयाँ शक्ति पार्टीको गठन गरे । बैद्य समूह मै रहेका नेत्रविक्रम चन्द बिप्लवले पनि अलग कम्यूनिष्ट पार्टी गठन गरे ।

मुलुकमा वाम गठबन्धनको कसरत् भइरहंदा, कम्यूनिष्ट पार्टी बाटै फुटेका सिपि मैनाली, मोहन वैद्य, विप्लव र बाबुराम भट्टराईको दल अझै अस्तित्वमा छ । वम गठबन्धन पछिको पार्टी एकताको प्रश्नमा फेरि पनि केहि नेताले यही पद चाम पच्छ्याउन सक्ने आंकलन धेरैले गरेका छन् । किनकी यस्ता पार्टी एकताको प्रयासमा संधै देशी विदेशी षडयन्त्र, पद, प्रतिष्ठा र अभिमानको लहड पनि मुखरित् हुनेगरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

18 comments

  1. I simply want to mention I am just beginner to blogs and seriously loved this web blog. More than likely I’m going to bookmark your site . You actually have impressive stories. Thanks a bunch for revealing your web-site.

  2. Emery EPS; says:

    I merely need to inform you you that I am new to blogging and completely admired your webpage. Very likely I am probably to store your blog post . You undoubtedly have stunning article content. Value it for giving out with us your main internet site post

    http://www.shortmyurls.com/emery-comment-may

  3. John Deere Technical Manuals says:

    Thanks so much for this great article; this is the kind of thing that keeps me going through the day. Ive been looking around for your article after I heard about them from a friend and was thrilled when I was able to find it after searching for some time. Being a avid blogger, Im happy to see others taking initiative and contributing to the community. I just wanted to comment to show my appreciation for your post as its very encouraging, and many writers do not get the credit they deserve. I am sure Ill be back and will send some of my friends.

    http://repairloader.net/

  4. Strony WWW Projektowanie says:

    Some really excellent content on this internet site, appreciate it for contribution. “Always aim for achievement, and forget about success.” by Helen Hayes.

    https://roan24.pl/

  5. Tworzenie Stron Gorzow says:

    Hi my friend! I wish to say that this post is awesome, great written and include approximately all vital infos. I would like to look more posts like this.

    https://tworzeniestrongorzow.pl/stronyinternetowewww/

  6. Eurotax says:

    you’re truly a just right webmaster. The site loading pace is amazing. It seems that you’re doing any unique trick. Also, The contents are masterwork. you’ve performed a great task on this matter!

    https://kdf-podatki.pl/

  7. Tractor Workshop Manuals says:

    Hello, Neat post. There is a problem together with your website in web explorer, might test this? IE still is the market leader and a good section of people will leave out your fantastic writing due to this problem.

    http://repairloader.net/

  8. Nice blog here! Also your site loads up fast! What web host are you using? Can I get your affiliate link to your host? I wish my website loaded up as quickly as yours lol

  9. Maszyny Rolnicze Firmy says:

    But wanna remark that you have a very nice website , I the style and design it actually stands out.

    http://www.korbanek.pl/

  10. You are a very clever individual!

  11. Pozycjonowanie Sklepu Internetowego says:

    You are my aspiration , I possess few web logs and very sporadically run out from to post .

    https://pozycjonowanie.online/strony-sklepu/

  12. Metallzaun Polen says:

    Its great as your other blog posts : D, thankyou for putting up. “Talent does what it can genius does what it must.” by Edward George Bulwer-Lytton.

    https://wrazmet.de/

  13. laptop says:

    Thank you for sharing superb informations. Your web site is very cool. I am impressed by the details that you have on this web site. It reveals how nicely you understand this subject. Bookmarked this website page, will come back for extra articles. You, my pal, ROCK! I found simply the info I already searched all over the place and just couldn’t come across. What a great website.

  14. I¡¦ll right away snatch your rss as I can’t find your e-mail subscription link or e-newsletter service. Do you’ve any? Kindly let me realize in order that I may subscribe. Thanks.

  15. zgrzewarka do rur pp says:

    I have recently started a blog, the info you offer on this site has helped me tremendously. Thank you for all of your time & work. “A creative man is motivated by the desire to achieve, not by the desire to beat others.” by Ayn Rand.

    https://zgrzewanierur.pl/spawanie-pe/zgrzewarki-do-rur-pp-zgrzewarki-do-rur-pe-hot-plast/

  16. artykuly bhp says:

    Very interesting subject , thankyou for posting . “He who seizes the right moment is the right man.” by Johann Wolfgang von Goethe.

    http://www.disspol.pl/

  17. Thanks for some other informative site. The place else may I get that type of information written in such a perfect approach? I’ve a project that I am simply now working on, and I’ve been on the glance out for such information.

  18. Buty Lanqier says:

    I’ve learn some just right stuff here. Certainly worth bookmarking for revisiting. I surprise how much effort you put to make this sort of wonderful informative website.

    http://buty-markowe.pl

Leave a Reply to pop over to these guys Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा