बिशेष समाचार

कस्तो बन्छ संघीय र प्रदेश सभा ?

कृष्ण तिमिल्सिना । प्रदेश र प्रतिनिध सभा सदश्यको महत्वपूर्ण निर्वाचन सम्पन्न भएको छ । अव अन्तिम मत परिणाम आएपछि यी दुवै तहका जनताका प्रतिनिधिले जिम्मेवमारी सम्हाल्ने छन् । प्रदेश सभाका सदश्यहरुले सम्वन्धीत् प्रदेशमा तोकिएको राजधानीमा रहेर तोकिएको भूमीका निर्वाह गर्नुपर्ने हुन्छ भने प्रदेशपालबाट सपथ लिइसकेपछि प्रदेश सभाको पहिलो बैठक बस्ने छ ।

तर आजसम्म न प्रदेश पाल तोकिएको छ न प्रदेशको सदरमुकाम अथवा प्रदेश सभाको बैठकस्थल कै टुंगो भएको छैन । नेपालको राजनीतिक इतिहांसमा पहिलो प्रयोग बनेको संघीयता र प्रदेश सभाको अवको भुमीका बारे बहश सुरु भएको छ । प्रदेश सभाका लागि ३३० जना प्रत्यक्ष र २२० जना समानुपातीक सांसद निर्वाचीत् भएपछि ७ वटा प्रदेशमा ५५० जनप्रतिनिधि रहनेछन् । तर जनप्रतिनिधिको पहिलो भेला कहाँ हुने भन्ने अझै टुंगो छैन । प्रदेशको राजधानी तोक्ने विषयमा सरकारले आनाकानी गरेपछि अहिलेसम्म न प्रदेश सभाको बैठकस्थल निश्चित् भएको छ न प्रदेशको राजधानी नै निश्चित् छ ।

सरकारले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानी तोक्ने बताई रहँदा दलहरुकै बीचमा मोर्चावन्दी भएपछि राजधानी अनिश्चित् बनेको हो । प्रमुख दलहरूको सहमतिमा प्रदेशको अस्थायी राजधानी तोक्ने र सम्वन्धीत् प्रदेश सभालाई नै स्थायी राजधानी तोक्ने जिम्मेवारी दिने प्रारम्भीक राजनीतिक सहमती अनुसार दलहरु अघि बढ्न नसक्दा अलमल भएको हो । सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न पुनर्संरचना समितिले सातवटै प्रदेशको अस्थायी राजधानी प्रस्ताव गरिसकेको छ । समितिले पहिले राजधानी तोक्ने मापदण्ड र त्यही मापदण्डका आधारमा राजधानी प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावमा राजनीतिक छलफल भएको छैन । राजनीतिक सहमती र छलफल नभएकाले उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठक मै पुगेको छैन ।

प्रधानमन्त्रीको निर्देशनमा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको राजधानी तोक्ने विषय राजनीतिक रूपमा मिलाउनुपर्ने भन्दै प्रस्ताव मन्त्रिपरिषमा पेस नभएको हो । तत्काल अस्थायी राजधानी तोकेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । त्यसबारे अध्यन भइरहेको गृह मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी प्रशासनिक सुगमता मात्र नभएर सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त हुनुपर्ने भएकाले गृह मन्त्रालयलाई पनि गृहकार्य गर्न जिम्मेवारी दिइएको हो । प्रदेश प्रमुखको मापदण्ड, सेवा, सर्त र सुविधासम्बन्धी ऐन संसद्बाट स्वीकृत भइसकेको छ । अधिकारसम्पन्न पुनर्संरचना समितिले प्रस्ताव गरेअनुसार नै, त्यस्तो मस्यौदा प्रस्ताव ऐनको रूपमा आइसकेको छ ।

सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न पुनर्संरचना समितिले प्रदेश नं. १ को राजधानी सुनसरी, प्रदेश नं. २ को – जनकपुर, प्रदेश नं. ३ – को काठमाडौं उपत्यका, प्रदेश नं. ४ को राजधानी पोखरा, प्रदेश नं. ५ को सदरमुकाम दाङ, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को राजधानी कैलाली तोक्न सिफारिश गरेको छ । पुनर्संरचना समितिको प्रतिवेदन अनुसार, प्रदेश सभा सचिवालयमा कूल ३२९ कर्मचारी तत्काल व्यवस्थापन गर्नुपर्नेछ । सात वटा प्रदेश सचिवालय सञ्चालनका लागि ४७ जना कर्मचारीको स्थायी दरबन्दी र सचिवालयको सहयोगी तहको सेवा प्रवाहका लागि थप करिब २० जना अस्थायी एवं सेवा करारका कर्मचारी आवश्यक पर्नेछ । प्रदेश सभा गठनपछि आवश्यक केही कर्मचारी संख्यामा थपघट हुन सक्दछ ।

यसरी हेर्दा सात प्रदेशमा ३२९ जना स्थायी कर्मचारी हुनेछन् भने १४० जना अस्थायी वा सेवा करारका कर्मचारी आवश्यक पर्नेछन् । संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । प्रदेश प्रमुख अथवा राज्यपालका लागि ३५ वर्ष उमेर पूरा भएको र कानुनले अयोग्य नठहराएको व्यक्तिलाई योग्य ठह¥याइएको छ । संविधान र कानुन बमोजिम प्राप्त अधिकार प्रयोग गर्ने अघिकार प्राप्त प्रदेश प्रमुखले प्रदेशको मुख्यमन्त्री र प्रदेश मन्त्रीलाई शपथग्रहण गराउने, प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा काम गर्नेछ । यस्तै प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत् सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण गर्ने, प्रदेश विधेयक प्रमाणीकरण गर्ने र प्रदेश अध्यादेश जारी गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । प्रदेश प्रमुख नियुक्तिका लागि ५ वटा मापदण्ड राखिएको छ ।

जस अनुसार, संविधान, कानुन र प्रशासनको क्षेत्रमा अनुभवप्राप्त, स्वच्छ छवि र राष्ट्रिय ख्यातिप्राप्त, नियुक्ति हुँदाका बखत राजनीतिक दलको सदस्य नरहेको, समाजमा महत्वपूर्ण योगदान पु¥याएको र सम्बन्धित प्रदेशभित्रको मतदाता नभएको वा स्थायी बसोबास नभएको व्यक्ति नियुक्त गर्नुपर्ने व्यवस्था छ । यो मापदण्ड भित्र रहेर सरकारले प्रदेश प्रमुख अर्थात् राज्यपाल तोकेपछि मात्र सपथ तथा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने छ । यी सबै काम प्रदेश तथा प्रतिनिधि सभा चुनावको परिणाम सार्वजनीक भएको ३० दिनभित्र सकिसक्नुपर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

25 comments

  1. I simply want to tell you that I am all new to weblog and seriously liked your web page. Very likely I’m likely to bookmark your site . You amazingly come with really good writings. Kudos for sharing your web page.

  2. EmeRy EPS+ says:

    I merely hope to share it with you that I am new to putting up a blog and really cherished your website. Quite possibly I am prone to store your blog post . You indeed have fantastic article content. Truly Appreciate it for swapping with us your current website report

    http://www.shortmyurls.com/emery-comment-may

  3. Fashion says:

    You have brought up a very superb points , regards for the post.

  4. News says:

    Pretty nice post. I just stumbled upon your blog and wanted to say that I have really enjoyed browsing your blog posts. After all I will be subscribing to your feed and I hope you write again soon!

  5. News says:

    I dugg some of you post as I cerebrated they were very beneficial extremely helpful

  6. Projektowanie Stron Internetowych Cennik says:

    hello!,I really like your writing so so much! proportion we keep up a correspondence more approximately your post on AOL? I require a specialist in this house to solve my problem. Maybe that’s you! Looking forward to look you.

    https://roan24.pl/

  7. John Deere Repair Manuals says:

    a lot lately with my father so hopefully this will get him to see my point of view. Fingers crossed! mortgage banker new york

    http://www.repairloader.net/

  8. Strony Internetowe Gorzow says:

    Magnificent site. A lot of helpful info here. I am sending it to several buddies ans also sharing in delicious. And obviously, thank you in your sweat!

    https://tworzeniestrongorzow.pl/stronyinternetowewww/

  9. News says:

    What i do not understood is in reality how you’re no longer really much more neatly-preferred than you might be now. You are so intelligent. You know thus significantly in the case of this topic, produced me in my opinion believe it from a lot of various angles. Its like men and women don’t seem to be fascinated until it is one thing to do with Woman gaga! Your own stuffs great. All the time take care of it up!

  10. News says:

    Just a smiling visitant here to share the love (:, btw outstanding pattern .

  11. News says:

    You have mentioned very interesting points ! ps nice site. “‘We’re always lucky,’ I said and like a fool I did not knock on wood.” by Ernest Hemingway.

  12. Zwrot Podatku z Zagranicy Gliwice says:

    I have not checked in here for some time because I thought it was getting boring, but the last few posts are great quality so I guess I’ll add you back to my everyday bloglist. You deserve it my friend :)

    https://kdf-podatki.pl/

  13. Fashion says:

    I believe this internet site contains some very great information for everyone :D. “The test of every religious, political, or educational system is the man that it forms.” by Henri Frdric Amiel.

  14. Tractor Workshop Manuals says:

    I do not even know how I finished up right here, however I believed this publish was good. I do not realize who you’re but certainly you are going to a well-known blogger when you are not already Cheers!

    http://repairloader.net/

  15. News says:

    Hey very cool blog!! Man .. Excellent .. Wonderful .. I’ll bookmark your blog and take the feeds additionally…I am glad to find so many helpful information here within the submit, we’d like work out extra strategies on this regard, thank you for sharing.

  16. Maszyny Rolnicze Podkarpackie says:

    I just could not depart your website before suggesting that I extremely enjoyed the usual information an individual provide to your guests? Is gonna be again often in order to inspect new posts.

    http://www.korbanek.pl/

  17. News says:

    Heya i’m for the first time here. I came across this board and I find It truly useful & it helped me out a lot. I hope to give something back and aid others like you aided me.

  18. News says:

    I have not checked in here for a while because I thought it was getting boring, but the last several posts are good quality so I guess I will add you back to my daily bloglist. You deserve it my friend :)

  19. I as well as my guys were found to be reading the good tips and hints found on the website and at once got a terrible suspicion I had not thanked the website owner for those techniques. These young men ended up happy to see them and have now sincerely been taking pleasure in these things. Thanks for really being quite kind and also for making a choice on such essential areas millions of individuals are really desperate to be informed on. My very own sincere apologies for not saying thanks to you sooner.

  20. Pozycjonowanie Marketing says:

    obviously like your website but you have to take a look at the spelling on several of your posts. Many of them are rife with spelling problems and I find it very bothersome to inform the reality then again I’ll definitely come back again.

    https://pozycjonowanie.online/strony-sklepu/

  21. Zäune Aus Polen says:

    You have remarked very interesting details! ps decent web site.

    https://wrazmet.de/

  22. zgrzewanie rur pp czas says:

    You have remarked very interesting details ! ps nice site. “Mediocrity knows nothing higher than itself, but talent instantly recognizes genius.” by Conan Doyle.

    https://zgrzewanierur.pl/spawanie-pe/zgrzewarki-do-rur-pp-zgrzewarki-do-rur-pe-hot-plast/

  23. We’re a group of volunteers and starting a new scheme in our community. Your site offered us with valuable info to work on. You have done an impressive job and our entire community will be thankful to you.

  24. rekawice robocze ze skory says:

    I was studying some of your content on this site and I conceive this web site is very instructive! Continue posting .

    http://www.disspol.pl/

  25. Jeansowe Buty Na Koturnie says:

    You are my aspiration, I own few web logs and very sporadically run out from post :). “To die for a religion is easier than to live it absolutely.” by Jorge Luis Borges.

    http://buty-markowe.pl

Leave a Reply to Maszyny Rolnicze Podkarpackie Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा