बिशेष समाचार

जन्मने वित्तिकै साटिएका बच्चाहरु– जो जन्मघर फर्कन मान्दैनन् !

विविसी, भारत । कुरा कुनै बलिउड फिल्मको पटकथा जस्तो छ । पहिलो, दुई बच्चाहरु जन्मिनेबित्तिकै अस्पतालमै साटिएका थिए । दोश्रो, दुई बच्चाको परिवार बिल्कुलै फरक पारिवारिक पृष्ठभूमिका छन् । एक आदिवासी हिन्दु अर्को परिवार मुसलमान । रमाइलो कुरा, दुई वर्ष ९ महिनापछि बच्चाहरुको डिएनए परिक्षण भयो तर, बच्चाहरुले आफूलाई हुर्काएको परिवार छाड्न चाहेनन् ।

घटना पूर्वाेत्तर भारतको आसाम राज्यको हो । शाहबुद्दिन अहमदले आफ्नी श्रीमती सलमा परविनलाई प्रसुती गराउन सन् २०१५ मार्च १५ मा बिहान ६ बजे मंगलदाई सिभिल हस्पिटल लगे, एक घण्टा भित्र छोरा जन्माइन् । उनले सामान्य प्रसुतीबाट छोरा जन्मेको भोलिपल्टै उनी अस्पतालबाट डिस्चार्ज भइन् ।

‘‘एक सातापछि मेरी श्रीमतीले मलाई यो बच्चा हाम्रो होइन भनिन् । मैले उनलाई निर्दोष बच्चालाई त्यसो नभन्न भने । तर मेरी श्रीमतीले प्रसुतीगृहमा अर्को बोडो आदिवासी महिलाले पनि सुत्केरी गरीरहेको र उनैसँग आफ्नो बच्चा साटिएको बताइन् । मैले उनको कुरा पत्याइन तर उनले ढिपी गरिरहिन् ।’’ शाहबुद्दिनले भने । समाले सुरु देखि नै जोनइत आफ्नो बच्चा नभएको शंका गर्दै आइरहेकी थिइन् ।

1‘‘जब मैले बच्चाको अनुहार हेरेँ मलाई शंका लाग्यो । मैले प्रसुतीगृहमा रहेकी अर्की महिला सम्झेँ । बच्चाको अनुहार उनै महिलासँग मिल्थ्यो । अझै बच्चाको आँखा पनि सानो छ, मेरो परिवारमा कसैको आँखा पनि सानो छैन ।’’ सलमाले भनिन् ।

जब शाहबुद्दिनले आफ्नी श्रीमतीको शंका अस्पतालका सुपरिवेक्षकसमक्ष्ँ प्रस्तुत गरे, सुपरिवेक्षकले उनकी श्रीमती मानसिक रुपमा अस्थीर रहेको र उनलाई मनोवैज्ञानिक उपचार चाहिएको बताइन् । त्यसपछि शाहबुद्दिनले सुचनाको हक प्रयोग गर्दै उनकी श्रीमती सुत्केरी भएको समयमा कति बच्चा जन्मेका थिए भन्ने जनाकारी लिन निवेदन दिए ।

एक महिनापछि उनले त्यसबेला अस्पतालमा ७ महिला सुत्केरी भएको विवरण पाए । विवरण हेरेपछि उनले ‘आदिवासी महिला’को जानकारी लिए । जानकारी लिएपछि उनले आफ्नो बच्चा र उनले जन्माएको बच्चामा धेरै समानता भेटे । दुबै छोरा थिए, दुबैको तौल ३ किलो थियो र दुई बच्चा केबल ५ मिनेटको फरकमा जन्मेका थिए ।

‘‘म उनीहरुको गाउँ दुईपटक गएँ, तर उनीहरुको घर जाने हिम्मत भने जुटाउन सकिन ।’’ शाहबुद्दिनले भने । ‘‘त्यसैले मैले चिठी लेखेँ । मैले चिठीमा बच्चा साटिएको भन्ने आफ्नी श्रीमतीको शंका जाहेर गरेँ । मैले चिठीको अन्तिममा आफ्नो फोन नम्बर पनि दिएँ र आफूलाई सम्पर्क गर्न भने ।’’

2अनिल र शेवाली बोरो तथा उनीहरुले हुर्काएको बच्चा रियान चन्द्रको आदिवासी परिवार शाहबुद्दिनको घरबाट केबल ३० किलोमिटर टाढा गाउँमा बस्छ । आदिवासी परिवारले शाहबुद्दिनको चिठी नपाउन्जेलसम्म बच्चाबारे केही शंका गरेको थिएन । चिठी पाएपनि उनीहरुको परिवारमा कसैलाई पनि बच्चा साटिएको भन्ने विश्वास नै लागेको थिएन । तर, दुबै परिवारको भेट भएपछि भने कथाले अर्कै मोड लियो ।

‘‘जब मैले सुरुमा शाहबुद्दिनलाई देखेँ, मलाई लाग्यो कि मेरो बच्चा र शाहबुद्दिनको अनुहार मिल्छ । मलाई निकै नरमाइलो लाग्यो र म रोएँ । हामी बोडो आदिवासी हौँ हाम्रो अनुहार अरु आसामी र मुसलमानहरुसँग मिल्दैन । हामी अरुभन्दा फरक छौँ । हाम्रो अनुहारमा मंगोलियन विशेषता देखिन्छ ।’’ शेवाली बोडोले भनिन् । सलमा चाहिँ रियानलाई देख्नेबित्तिकै आफूसँग लैजान चाहन्थिन तर, अनिल बोरोकी आमाले सलमालाई बच्चा लैजान दिइनन् ।

शाहबुद्दिनको आग्रहमा अस्पताल प्रशासनले बच्चा साटिएको विषयमा जाँचबुझ सुरु गर्यो । तर, घटना भएको दिन प्रसुतीगृहमा काम गरिरहेकी नर्ससँगको छलफलपछि अस्पताल प्रशासनले कुनै गल्ती नगरेको जनायो ।

आफूबाट कुनै गल्ती नभएको भन्ने अस्पतालको भनाइको विश्वास नगरी शाहबुद्दिनले सन् २०१५ को अगस्टमा श्रीमती र छोराको रगतको नमुना डिएनए परिक्षणका लागि पठाए । डिएनए जाँचको रिपोर्ट आएपछि पो शाहबुद्दिनले थाहा पाए, सलमा र जोनइतको डिएनए मिल्दो रहेनछ ।
अस्पताल प्रशासनले त्यस डिएनए रिपोर्ट कानूनतः मान्य नहुने भनेपछि शाहबुद्दिनले त्यसै वर्षको डिसेम्बरमा प्रहरीमा उजुरी दिए । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीका सब इन्सपेक्टर हेमन्त बरुवाले अस्पतालबाट जन्मको अभिलेख मागेर दुबै परिवारसँग जाँचबुझ गरिरहेको जनाएका छन् ।

जनवरी २०१६ मा शाहबुद्दिनले बच्चा तथा बाबुआमाको रगतको नमुना बोकेर कलकत्ता पुगे तर, फोरेन्सिक प्रयोगशालाले कागजातमा गल्ती देखिएको भन्दै डिएनए परिक्षण गर्न इन्कार गर्यो ।
‘‘त्यसैले हामीले गत वर्षको अप्रिलमा दोश्रो पटक नमुना संकलन गर्यौँ र परिक्षणका लागि राज्यको राजधानी गुहाटी पठायौँ । नोभेम्बरमा आएको परिक्षण रिपोर्टबाट बच्चा साटिएको भन्ने शाहबुद्दिनको भनाइमा सत्यता रहेको प्रमाणित भयो ।’’ सब इन्सपेक्टर बरुवाले भने ।
बरुवाले त्यसपछि शाहबुद्दिनलाई बच्चा फेरी साटासाट गर्न अदालत जान सल्लाह दिए । तर, ४ जनवरीमा उनीहरु अदालत पुगे, उनीहरुले हुर्काएको बच्चाहरुले आफ्नो परिवार छाड्न मानेन् ।

‘‘न्यायाधीशले हामीलाई चाहेमा बच्चा फेरी साटासाट गर्न सक्ने फैसला सुनाए, तर हामीले त्यसो गरेनौँ । हामीले तीन वर्षदेखि बच्चा हुर्काएका थियौँ, हामीले उनीहरुलाई त्यसै जान दिएनौँ ।’’ सलमा परविनले भनिन् । ‘‘जोनइत पनि रोइहेको थियो । उ मेरो देवरको काखमा थियो, जोनइतले उनलाई छाड्नै मानेन ।’’ उनले भनिन् ।

_99663595_img_7520रियानले पनि शेवालीलाई छाड्न मानेन । उ पनि रोइरहेको थियो । बच्चा फेरी साटासाट गर्दा आफूलाई भावनात्मक रुपमा पीडा हुने बताउँछन् । उनीहरुसँग के भइरहेको भन्ने बच्चाले बुझ्न नसक्ने उनको भनाइ छ । बच्चा परिवारसँग एकदम नजिक भएका कारण उनीहरुको परिवारप्रति ज्यादै लगाव छ । परिवारबाट पनि उनीहरुले उस्तै स्नेह पाएका छन् । रियानका काका पनि चिन्तित छन्, ‘‘यो बच्चाको अनुहार हेर्नुस्, उ ज्यादै प्रीय छ । हामी कसरी उसलाई त्यसै जान दिन सक्छौँ ?’’

जोनइत पनि आफ्नो परिवारका लागि उस्तै प्यारो छ । ‘‘जब म उसलाई साट्ने दिन अदालतमा जान आँटेकी थिएँ, मेरी ८ वर्षीया छोरीले भनिन्, आमा, उसलाई जान नदिनु होला, उ बिना म बाँच्न सक्दिन ।’’ सलमाले भनिन् ।

धार्मिक फरकपन कुनै दिन उनीहरुको जीवनमा केही असर पार्छ कि भन्ने प्रश्नमा शाहबुद्दिन भन्छन् — ‘‘बच्चा त बच्चा हो, उ ईश्वरको बरदान हो । उ हिन्दु पनि होइन, मुसलमान पनि होइन । सबै बच्चा समान छन् । उनीहरु यहाँ आएपछि मात्रै हिन्दु अथवा मुसलमान बन्छन् ।’’ दुई परिवारको जीवनशैली, भाषा, सँस्कृति र खानपान सबै फरक भएका कारण बच्चालाई फेरी साटासाट गरिएमा उनीहरुले नयाँ परिवारसँग घुलमिल हुन नसक्ने शाहबुद्दिन बताउँछन् ।

आमाहरु भने भावनात्मक रुपमा दुबै बच्चाप्रति उस्तै लगाव देखाउँछन् । आफूले हुर्काएको बच्चाप्रति स्नेह हुनु स्वभाविक त छ नै आफ्नो गर्भबाट जन्मेका बच्चाहरु प्रतिको लगाव पनि कम छैन । हुर्केपछि पछि बच्चा आफैँले कोसँग बस्ने निर्णय गर्न सक्ने बताइन्छ । तर, अहिलेका लागि दुबै परिवार भने आफ्ना जैविक सन्तानसँग नजिक हुन नियमित भेटघाट गरिरहेका छन् ।

अनुवाद : हिमाल कोइराला

SHAREShare on Facebook0Tweet about this on Twitter0

23 comments

  1. potjemetvet says:

    I’d need to test with you here. Which is not one thing I normally do! I get pleasure from studying a put up that may make people think. Additionally, thanks for permitting me to remark! http://www.potjemetvet.nl

  2. There are some interesting points in time in this article however I don’t know if I see all of them heart to heart. There’s some validity but I will take maintain opinion till I look into it further. Good article , thanks and we would like more! Added to FeedBurner as nicely

  3. Youre so cool! I dont suppose Ive read anything like this before. So good to seek out any individual with some authentic ideas on this subject. realy thank you for starting this up. this web site is one thing that’s wanted on the web, somebody with a little originality. helpful job for bringing something new to the web!

  4. free music downloads says:

    “As I website possessor I believe the content matter here is rattling great , appreciate it for your efforts. You should keep it up forever! Good Luck.”

    http://www.mp3fiesta.net

  5. Youre so cool! I dont suppose Ive read anything like this before. So good to seek out any individual with some authentic ideas on this subject. realy thank you for starting this up. this web site is one thing that’s wanted on the web, somebody with a little originality. helpful job for bringing something new to the web!

  6. Youre so cool! I dont suppose Ive read anything like this before. So nice to find any individual with some authentic ideas on this subject. realy thank you for beginning this up. this website is something that is wanted on the internet, someone with a little originality. useful job for bringing one thing new to the internet!

  7. Thank you, I have just been looking for info approximately this topic for
    a while and yours is the greatest I’ve found out till now.

    But, what in regards to the bottom line? Are you sure concerning
    the supply?

  8. Barry Rutter says:

    Can I just say what a reduction to find someone who actually knows what theyre speaking about on the internet. You positively know learn how to carry a difficulty to light and make it important. Extra people must learn this and perceive this side of the story. I cant imagine youre not more common since you undoubtedly have the gift.

  9. You made some decent points there. I regarded on the internet for the difficulty and found most individuals will associate with along with your website.

  10. I know top Blog professionals would really like your blog. You have a good head on your shoulders. You always know just what to say. I truly appreciate this page. Neat post.

  11. Oh my goodness! a tremendous article dude. Thank you However I’m experiencing problem with ur rss . Don’t know why Unable to subscribe to it. Is there anybody getting similar rss drawback? Anybody who is aware of kindly respond. Thnkx

  12. Can I just say what a reduction to find someone who actually knows what theyre speaking about on the internet. You positively know learn how to carry a difficulty to light and make it important. Extra people must learn this and perceive this side of the story. I cant imagine youre not more common since you undoubtedly have the gift.

  13. There are some attention-grabbing cut-off dates in this article however I don’t know if I see all of them heart to heart. There may be some validity however I will take maintain opinion until I look into it further. Good article , thanks and we would like extra! Added to FeedBurner as well

  14. P2000 says:

    You made some decent points there. I regarded on the internet for the difficulty and found most individuals will associate with along with your website. http://www.p2000.in/

  15. Youre so cool! I dont suppose Ive read anything like this before. So good to seek out any individual with some authentic ideas on this subject. realy thank you for starting this up. this web site is one thing that’s wanted on the web, somebody with a little originality. helpful job for bringing something new to the web!

  16. There are some attention-grabbing cut-off dates in this article however I don’t know if I see all of them heart to heart. There may be some validity however I will take maintain opinion until I look into it further. Good article , thanks and we would like extra! Added to FeedBurner as well

  17. Can I just say what a reduction to find someone who actually knows what theyre speaking about on the internet. You positively know learn how to carry a difficulty to light and make it important. Extra people must learn this and perceive this side of the story. I cant imagine youre not more common since you undoubtedly have the gift.

  18. I was suggested this website by my cousin. I’m not sure whether this post is written by him as nobody else know such detailed about my problem. You’re amazing! Thanks!

  19. drugs says:

    I know top Blog professionals would really like your blog. You have a good head on your shoulders. You always know just what to say. I truly appreciate this page. Neat post.

  20. A formidable share, I simply given this onto a colleague who was doing just a little analysis on this. And he in reality bought me breakfast as a result of I discovered it for him.. smile. So let me reword that: Thnx for the treat! However yeah Thnkx for spending the time to debate this, I feel strongly about it and love studying extra on this topic. If possible, as you develop into expertise, would you mind updating your blog with more particulars? It’s extremely helpful for me. Large thumb up for this blog publish!

  21. Alles in 1 says:

    I’d need to test with you here. Which is not one thing I normally do! I get pleasure from studying a put up that may make people think. Additionally, thanks for permitting me to remark!

  22. MSS says:

    A formidable share, I simply given this onto a colleague who was doing just a little analysis on this. And he in reality bought me breakfast as a result of I discovered it for him.. smile. So let me reword that: Thnx for the treat! However yeah Thnkx for spending the time to debate this, I feel strongly about it and love studying extra on this topic. If possible, as you develop into expertise, would you mind updating your blog with more particulars? It’s extremely helpful for me. Large thumb up for this blog publish!

  23. Youre so cool! I dont suppose Ive read anything like this before. So nice to find any individual with some authentic ideas on this subject. realy thank you for beginning this up. this website is something that is wanted on the internet, someone with a little originality. useful job for bringing one thing new to the internet!

Leave a Reply to دانلود سریال شهرزاد Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा