बिशेष समाचार

फ्रान्सको राष्ट्रपतिमा निर्वाचित म्याक्रोँ को हुन्

एजेन्सी, २५ बैशाख । हिमाल कोइराला ।  फ्रान्समा भएको राष्ट्रपतीय चुनावमा उदारवादी एम्मानुएल म्याक्रोँ विजयी भएका छन् । हिजो भएको राष्ट्रपतीय चुनावको दोश्रो चरणको मतदानमा म्याक्रोँले ६६ दशमलब शुन्य एक प्रतिशत मत ल्याएका थिए ।

download

उनका प्रतिद्वन्द्वी कट्टर दक्षिणपन्थी उम्मेद्वार मरिन ले पेनले ३३ दशमलब नौ प्रतिशत मत ल्याइन् । यससँगै ३९ वर्षिय म्याक्रोँ फ्रान्सका सबैभन्दा कान्छा राष्ट्रपति बनेका छन् ।

आफ्नो विजयी सम्बोधनका क्रममा म्याक्रोँले फ्रान्सको इतिहासमा नयाँ पाना पल्टिएको जनाएका छन् । म्याक्रोँले आफ्नो ५ वर्षे कार्यकाल फ्रान्सलाई विभाजन गर्न र कमजोर बनाउन खोज्ने शक्ति विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे ।

पराजीत उम्मेद्वार ले पेनले आफ्नो पराजय स्वीकार गर्दै यस चुनावले फ्रान्समा विश्ववादी र राष्ट्रवादीबीच प्रस्ट फरक देखिएको जनाइन् ।

macron (1)

ले पेनले म्याक्रोँलाई सफल कार्यकालको शुभकामना पनि दिईन् । चुनावमा युरोपियन युनियन, उत्तर एटलान्टिक सन्धी संगठन नेटोलगायतका समर्थक उम्मेद्वार म्याक्रोँ विजयी भएपछि युरोपभर राहत महसुस गरिएको विश्लेषण गरिएको छ ।

फ्रान्सको राष्ट्रपति फ्रास्वाँ ओलन्दले राष्ट्रपतिमा विजयी म्याक्रोँलाई बधाइ दिएका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युरोपियन काउन्सिलका अध्यक्ष जि क्लउड जुँकर, जर्मन चान्सलर एन्गेला मर्केल, बेलायती प्रधानमन्त्री टेरेजा मेलगायतका नेताहरुले म्याक्रोँलाई बधाई दिएका छन् ।

macron (1)

विश्वमा कट्टर दक्षिणपन्थी तथा उग्र राष्ट्रवादी धार बढिरहँदा फ्रान्समा भने उदारवादी उम्मेद्वार एम्मानुएल म्याक्राेँ राष्ट्रपतिमा विजयी भएका छन् ।

बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेको र अमेरिकामा युरोपियन युनियनको सट्टा रुससँग सम्बन्ध बढाउनु पर्ने नीति अघि सारेर चुनाव लडेका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि युरोपको भविष्य संकटमा परेको हो कि भन्ने आशंका पैदा भएको थियो ।

युरोपियन युनियनको सबैभन्दा महत्वपुर्ण मुलुक फ्रान्समा पनि युरोपियन युनियनको आलोचना तथा युनियन बहिर्गमनको मुद्धा लिएर राष्ट्रपतीय चुनाव लडेकी कट्टर दक्षिणपन्थी तथा राष्ट्रवादी उम्मेद्वार मरिन ले पेनको विजयीले युरोपियन को भविष्य अझ संकटमा पर्ने देखिएको थियो ।

तर, युरोपियन युनियनका समर्थक म्याक्रोँ राष्ट्रपतिमा निर्वाचित भएपछि भने युरोपियन युनियनका नेताहरु राहतको महसुस गरेको विश्लेषण गरिएको छ । यस चुनावको परिणमले युरोपमा हुन गइरहेका अरु चुनावलाई पनि प्रभाव पार्ने विशलेषण गरिएको छ । यस चुनावले दक्षिणपन्थी तथा राष्ट्रवादी धार अस्वीकार गर्न अरु युरोपियन मुलुकका मतदातालाई आह्वान गरेको विश्लेषण छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

10 comments

  1. 961076 208435You created some decent points there. I looked on the internet for the problem and discovered most individuals will go along with together with your web site. 631656

  2. 320599 455339I actually like forgathering utile information, this post has got me even a lot more information! . 651804

  3. 807654 560991Numerous thanks for sharing this fine piece. Extremely fascinating suggestions! (as always, btw) 394123

  4. binaural says:

    533978 306526I appreciated than you might be right now. 748453

  5. DMPK Studies says:

    896216 531578Hey mate, .This was an exceptional post for such a hard subject to speak about. I appear forward to seeing many a lot more exceptional posts like this one. Thanks 69538

  6. DMPK says:

    389482 110997I like this internet website because so significantly utile stuff on here : D. 329984

  7. 85024 270570Truly clear web internet site , thanks for this post. 373536

  8. taruhan bola says:

    514649 745658If you are needing to produce alteration in an individuals llife, during i would say the Are typically Bodyweight peeling off pounds training course are a wide path within the direction of gaining any search. la weight loss 456738

  9. slot games says:

    375066 353051Youre so right. Im there with you. Your blog is surely worth a read if anyone comes throughout it. Im lucky I did because now Ive obtained a complete new view of this. I didnt realise that this problem was so essential and so universal. You completely put it in perspective for me. 973565

  10. 218084 859728You created some decent factors there. I looked on the internet for the dilemma and identified most individuals will go along with with your website. 854592

Leave a Reply to taruhan bola Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा