बिशेष समाचार

यसकारण कठिन छ संघीयताको कार्यान्वयन

कृष्ण तिमिल्सिना । नेपालको संविधान २०७२ अनुसार राष्ट्रहित, लोकतन्त्र, अग्रगामी परिवर्तन, विभेद र उत्पीडनको अन्त्य संघीयताको मुल लक्ष्य हो । संवीधानमा उल्लेख गरिए अनुसार मुलुक संघीय प्रणालीमा गइसकेपछि ऐक्यबद्धता, सहिष्णुता तथा सद्भाव र समृद्ध नेपाल बन्नेछ ।

तर मुलुकको चारित्रिक तथा भौगोलीक विशेषता विश्लेषण गर्नेहरुले भन्न थालेका छन्, नेपालका सन्दर्भमा संघीयता नयाँ प्रयोग मात्र हैन विशाल चुनौतीपूर्ण यात्रा पनि हो । किनकी संविधान अनुसार प्रदेश सभाको चुनाव सम्पन्न भएको एक महिना भित्रै संघात्मक संरचनाका संघ, प्रदेश र स्थानीय सहित तीन तहको सरकार अस्तित्वमा आउने छ र राज्यशतिmको बाँडफाँड त्यही आधारमा हुने छ । तर के नेपालको विद्येमान अर्थव्यवस्थाले त्यो कहालीलाग्दो खर्च व्यवस्थापन गर्न सक्छ त ? यो अहिलेको वहशको विषय हो ।

संविधान सभाबाट जारि भएको संविधानलाई व्यवहारमा उतार्ने हो भने केन्द्रमा स्थायी, अस्थायी र पदेन सदस्य सहितको ३७ वटा संस्था रहने छन् । जसमा अस्थायी प्रकृतिका निर्वाचन क्षेत्र निर्धारण आयोग, गुठी व्यवस्था, संघीय आयोग, स्थानीय पुनर्संरचना आयोग रहेका छन् भने मधेसी, थारु र मुस्लिम आयोग १० वर्षपछि पुनरावलोकन गरिने संस्थाको सुचीमा छन् ।

संघात्मक प्रणाली अनुसार, संवैधानिक परिषद्, राष्ट्रिय सुरक्षा परिषद्, अन्तर–प्रदेश परिषद्, न्यायसेवा आयोग, संवैधानिक इजलास र विशिष्टीकृत अदालत ६ वटा राखीएको छ । केन्द्रमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्, प्रतिनिधिसभा, राष्ट्रियसभा, संसद सचिवालयजस्ता संस्था यथावत् रहने छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, सरकारी सेवा, राष्ट्रिय अनुसन्धान विभागको स्वरुपमा खासै परिवर्तन हुने छैन । सर्वोच्च अदालत र न्यायपरिषद्सहित १३ वटा संवैधानिक आयोग राज्यले पाल्नुपर्नेछ ।

प्रत्येक प्रदेशमा प्रदेश प्रमुख, प्रदेशसभा, प्रदेशसभा सचिवालय, प्रदेश मन्त्रिपरिषद्, उच्च अदालत र लोकसेवा आयोग, महिला, दलित र समावेशी आयोगका कार्यालय तत्काल खुल्ने छन् । संविधान मै लेखिए अनुसार मुख्य न्यायाधिवक्ताको सहित प्रदेशमा १० वटा अधिकारसम्पन्न संस्था रहने छन् । सात प्रदेशमा लोकसेवा आयोगबाहेक अरू आयोगका कार्यालय सहित ४९ वटा संवैधानिक संस्था रहने व्यवस्था छ । यो हाल राज्य कोषबाट भई आएको खर्चमा थपिने अतिरिक्त व्यायभार हो ।
प्रदेश बाहेक स्थानीय तहमा जिल्ला अदालत, जिल्ला परिषद्, नगरपालिका, गाउँपालिका, न्यायिक समिति, विशेष क्षेत्र र संरक्षित वा स्वायत्त क्षेत्र गरी ७ किसिमका संस्था रहने व्यवस्था छ । गा.पा र न.पामा ५ जनाको वडा समिति रहने छ र वडा समितिलाई पनि संवैधानिक व्यवस्थाभित्रै राखिएको छ ।

यसरी संघमा २७, प्रदेशमा ४९, ७५ जिल्ला तहमा १५०, गाउँपालिकामा करिव ५३३ र नगरपालिकामा २१७ सहित थप ७५० संस्था क्रियाशील रहने छन् । यस बाहेक तल्लो तहमा न्यायिक समिति ७५० र वडा समिति गा.पामा ९ र न.पामा औसत १४ का दरले ७ हजार ८ सय ३५ रहने व्यवस्था छ । अझ संसदीय निर्वाचन क्षेत्रलाई संस्थाको रूपमा गणना गरिएको छैन । बांकी संस्थाहरूको परिकल्पना विकेन्द्रित शासन पद्धति अनुरूप नै गरिएकाले यी संस्था सञ्चालनको खर्च कसले कसरि व्यवस्था गर्ने भन्ने श्रोत अस्पष्ट छ ।

केन्द्रमा राष्ट्रपति र उपराष्ट्रपति, मन्त्रिपरिषद् २५ जना, सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य सहित ३३ पदमा ३३६ जना पदाधीकारी रहने छन् । संविधानले तोके अनुसार केन्द्रमा सर्वोच्च अदालतमा २१ जना, संघीय संसद सचिवालय–३, महान्यायाधिवक्ता, भाषा आयोग र महालेखा परीक्षक १–१ र अन्य ११ वटा संवैधानिक आयोगमा ५ जनाका दरले ५५ जना पदाधीकारि हुने छन् । न्यायपरिषद् पदेनबाहेक २ जना, सरकारी सेवा र बाँकी ४ सुरक्षा निकायबाट १–१ गरी ५ जना सहित ८९ पद श्रृजना गरिएको छ । संविधानले तोके अनुसार केन्द्रमा कुल ४२५ विशिष्ट पद हुने छ ।

संविधानको धारा १७६ को प्रावधान अनुसार ७ प्रदेशमा गणना गर्दा करिब ४५० जना प्रदेशसभा सदस्य हुनेछन् । केन्द्रीय संसदमा जस्तै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखको छुट्टै पद हुनेछ । अन्य संवैधानिक पदमा प्रदेश प्रमुख, मुख्य न्यायाधीश, प्रदेशसभा सचिवालयको सचिव, मुख्य न्यायाधिवक्ता, लोकसेवा आयोग, उच्च अदालतका न्यायाधीश र आयोगका सदस्य सहित करिब ७० जना विशिष्ट पद हरेक प्रदेशमा परिकल्पना गरिएको छ । ७ प्रदेशमा राजनीतिक व्यक्तिसमेत झण्डै ५२० जना संवैधानिक पदाधीकारी रहनेछन् ।

नेपालका सन्दर्भमा जल, जमिन र जंगलको विकास सबैभन्दा महत्वपूर्ण पूर्वाधार हुन् । तर नेपालको संविधान २०७२ को अधिकार बाँडफाँड अनुसूची भने जल, जमिन र जंगलमा स्थानीय सरकारको अधिकार के भन्नेमा मौन छ । प्रत्येक तहमा निर्वाचन सम्पन्न भएसंगै तत्काल सरकार गठन हुने छन् । सरकार सहितका संवैधानीक निकाय गठन हुनेबित्तिकै खर्च अत्यधिक चाहिन्छ । तर अहिलेसम्म आम्दानीका स्रोत र क्षेत्र पहिचाहन भएको छैन ।

सात समुन्द्र पारीबाट चामल ल्याएर हुम्ला जुम्लाका नागरिकलाई पुरै परनिर्भर बनाई रहेको राज्य संयन्त्र संघात्मक व्यवस्था कार्यान्वयनपछि खाने र ख्वाउने आधार के हुने भन्नेमा पनि अस्पष्ट छ ।
संविधानमा भएको व्यवस्था अनुसार स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुुख र उपप्रमुख सहित राजनीतिक प्रतिनिधि मात्र ४७ हजार ४ सय २५ जना हुने छन् । स्वायत्त र विशेष क्षेत्रको गणना बेग्लै छ । जिल्ला अदालतमा एक भन्दा बढी न्यायाधीश रहन सक्ने व्यवस्था अनुसार न्युनतम ३ जनाको दरले ७५ जिल्लामा २२५ जना न्यायाधीश हुनेछन् । जिल्ला समन्वय समितिमा जनप्रतिनिधि ११ जनाका दरले ८२५ जना पाल्नुपर्ने छ ।
सरकारी कोषबाटै व्ययभार व्यहोरिने संस्थाको सूची पनि कहाली लाग्दो छ । अहिलेको व्यवस्था अनुसार निजामती सेवा र अन्य सरकारी सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धान, सरकारी शिक्षालय, विभिन्न एकेडेमी, नेताका नाममा खुलेका प्रतिष्ठानमा कार्यरत कर्मचारी र पेन्सन खानेसमेत ९ लाख भन्दा बढी छन् ।

विभिन्न मन्त्रालयको तथ्यांक अनुसार विभाग, क्षेत्र, अञ्चल, जिल्ला तथा तलको कार्यालय समेत गणना गर्दा ८ हजार भन्दा बढी कार्यालय व्यवस्थापनको खर्च राज्यकोषबाट भइरहेको छ । यी सबै संस्था र व्यक्तिलाई चलायमान र गतिशील गराउन स्पष्ट ऐन—नियम, उपयुक्त कार्यालय भवन, आवास सुविधा, उपयुक्त आधुनिक संयन्त्र, फर्निचर र सवारी साधन, कर्मचारीहरू, अधिकार प्रत्यायोजन र आवश्यक तलब—भत्ताको सुविधा न्युनतम आवश्यकता हुन् । यी आवश्यकता तत्काल व्यवस्थापन नभएमा प्रदेश सरकार चल्न सक्दैन । केन्द्रको केन्द्रीय सचिवालय सिंहदरबार समेत भूकम्पपछि पुिर्ननिमार्ण हुन नसकेर प्लाष्टिक ओढाएर राखिएको अवस्था छ ।

केन्द्रिय संसद भाडाको भवनमा छ । राष्ट्रपति, उपराष्ट्रपतिको आवास तथा सचिवालय बल्ल तयार हुंदैछ । केन्द्रमै ७ वटा नयाँ आयोग परिकल्पना गरिएको छ । जसका लागि सुविधायुक्त सचिवालय आवाश्यक पर्छ । सिंहदरवार भित्रैका मन्त्रालयहरु भवन नभएर पालमा बसेको नजिर छ । प्रधानमन्त्रीको साविकको कार्यालय, भवन अभावले अन्यत्रै सारिएको छ । मन्त्रीहरु होटलमा अथवा भाडाको भवनमा बसिरहेका छन् । यो अवस्थामा प्रदेशमा प्रदेश प्रमुखको र मुख्य मन्त्रीको आवास तथा सचिवालय व्यवस्थापन अर्को समस्या हो । प्रदेशसभा भवन र प्रदेश सभामुख तथा उपसभामुखको आवास तथा सचिवालयको टुंगो छैन । मन्त्रालय र अन्य संवैधानिक र सुरक्षा निकायका कार्यालय न कतै बनेका छन् न तत्काल त्यो क्षमताको भवन नै भाडामा पाइने अवस्था छ । प्रदेश सरकार बनेपछि केन्द्रबाट सारिने कर्मचारीमा थप झन्डै ४० प्रतिशतले कर्मचारी वृद्धि हुने छन् । संघ र प्रदेशमा संसद र प्रदेशसभा सञ्चालन गर्न सम्मेलन केन्द्रजस्ता ठूला ८ वटा भवन तत्काल चाहिने छ । तर अहिलेसम्म प्रदेशको राजधानीको टुंगो छैन । संवैधानीक व्यवस्था अनुसार अति विशिष्ट व्यक्तिका लागि संघ र प्रदेशमा २ सयभन्दा बढी आवास भवन तत्काल आवाश्यक पर्नेछ ।

यी सबैलाई सुरक्षा दिने प्रयोजनका लागि नेपाल प्रहरीको संख्यामा दोब्बर वृद्धि हुनेछ । कामको प्रकृति, जिम्मेवारी र स्तर अनुसार ७ प्रदेशमा तत्काल ५ सय वटा गाडी, सोही अनुपातमा मोटर साईकल, सरकारी सुविधाका हजारौं थान मोबाइल, कम्प्युटर तथा सञ्चार प्रविधि तत्काल व्यवस्थापन गर्नुपर्नेछ । यसको प्रत्यक्ष असर इन्धनको खपतमा पर्नेछ । प्रदेशको राजधानी तोकिने शहरमा दैनीक आवाश्यकताका साधन र पूर्वाधार बढाउनु पर्नेछ । प्रदेशको राजधानीमा सडक सञ्जाल, विद्युत वितरण, पीउने पानी, जस्ता पूर्वाधारमा खर्च थपिने छ ।

स्थानीय तहका सरकारहरू व्यवस्थित गर्न अब सबभन्दा ठूलो खर्च वडा समितिको व्यवस्थापनमा लाग्छ । वडा समिति नै जनताको नजिकको सरकार हो । सरकारले जनतालाई दिने र लिने सेवा यसै विन्दुबाट सञ्चालित हुन्छ । केही नपाका वडा कार्यालयहरू भए तापनि धेरै नपा र गापाका नयाँ कार्यालय भवन छैनन् । झन्डै ८ हजार कार्यालय भवनहरूको आवश्यकता पर्छ । जनतालाई सेवा दिने जरा तहको निकाय भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ । ठूलो संख्यामा कर्मचारीहरू आवश्यक पर्छन् । साथै धेरै नपा र अधिकांश नयाँ गापाहरूको पनि कार्यालय भवनहरू छैनन् । झन्डै साढे ६ सयको हाराहारीमा नयाँ कार्यालय भवनहरू आवश्यक पर्छन् ।

त्यस्तै स्थानीय तहमा सामान्य अनुमान गर्दा पनि १० हजार मोटरबाइक, १० हजार कम्प्युटर, एक हजारजति मोटर, एक हजार फोहोरमैला ओसार्ने कन्टेनर, २ हजारजति ट्रयाक्टर, ५ सय दमकल आवश्यक पर्ने देखिन्छ । अब स्थानीय तहको सरकार सञ्चालन गर्न थप २० हजारभन्दा बढी कर्मचारीहरू आवश्यक पर्छन् । टेलिफोन, बिजुली, खानेपानीको खपत उही अनुपातमा बढ्नेछ र आपूर्तिको व्यवस्था गर्नुपर्ने हुुन्छ ।

माथि उल्लेख गरेका यान्त्रिक सामान नेपालले उत्पादन गर्दैन । सबै विदेशबाट खरिद गर्नुपर्छ । प्रत्येक तहमा निर्वाचन हुने बित्तिकै सरकार गठन हुन्छ र गठन हुने बित्तिकै माथि भनिएका क्षेत्रमा खर्च अत्यधिक चाहिन्छ । तर नयाँ आम्दानीका स्रोतको क्षेत्र भने बनेको हुँदैन । नयाँ आम्दानीका स्रोत खोज्न र बढाउन स्थानीय र प्रादेशिक सरकारलाई कम्तिमा ३ वर्ष लाग्नसक्छ । त्यसवेलासम्म स्थानीय सरकारको खर्चको अधिकांश हिस्सा केन्द्रले थोग्नुपर्ने हुन्छ । नयाँ संविधान अनुसारका ऐन तथा नियमावली बन्नै बाँकी छन् । ऐन—नियम बिनाका निर्णय राज्यसञ्चालनको अर्को समस्या हो । जसले पुँजीगत खर्च कहालीलाग्दो बन्नेछ र विकास खर्च सुन्य हुनेछ । समग्रमा संघीयता कार्यान्वयनको चुनौती केलाउंदा मुलुक कतै नयाँ संक्रमणकालमा भासिँने त हैन भन्ने जिज्ञांसा पनि उठ्न थालेको छ ।

प्रदेशमा प्रयोग हुने भाषाको सन्दर्भ, प्रस्तावीत ७ वटा नयाँ संवैधानिक आयोगको काम र भुमीका, संविधानको अनुसूचीमा उल्लेख भएका अधिकारको प्रयोग, मौलिक हकको पालना, प्राकृतिक स्रोत दोहनका कुरा अब नयाँ मुद्दा बन्नेछन् । यस बाहेक कर्मचारी व्यवस्थापन, कर राजस्वका स्रोत, स्थानीय तहको सांध सिमाना, नागरिकता र राहदानी परिवर्तनको प्रश्न थप जटिल छ । जसले संघीयतालाई कुहिरोमा हराएको काग जस्तै बनाउन सक्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

30 comments

  1. I just want to tell you that I am all new to weblog and absolutely savored this blog site. Very likely I’m going to bookmark your website . You really come with perfect articles. Thanks for sharing with us your web-site.

  2. Fashion says:

    You could definitely see your expertise within the work you write. The sector hopes for even more passionate writers such as you who aren’t afraid to say how they believe. All the time follow your heart. “The most profound joy has more of gravity than of gaiety in it.” by Michel de Montaigne.

  3. Emery EPS: says:

    I just want to notify you that I am new to posting and really valued your page. More than likely I am going to save your blog post . You truly have impressive article information. Acknowledge it for telling with us all of your internet write-up

    http://www.shortmyurls.com/emery-comment-may

  4. News says:

    I do not even know how I ended up here, but I thought this post was good. I do not know who you are but definitely you’re going to a famous blogger if you aren’t already 😉 Cheers!

  5. News says:

    Thanks for all your valuable effort on this site. Gloria enjoys carrying out internet research and it’s really obvious why. My spouse and i learn all concerning the dynamic ways you present very helpful things on this web blog and as well as boost contribution from other people on this theme so my simple princess is undoubtedly discovering a whole lot. Have fun with the rest of the new year. You’re the one conducting a very good job.

  6. Pozycjonowanie Stron Internetowych says:

    F*ckin’ awesome issues here. I’m very satisfied to see your article. Thank you so much and i am taking a look forward to touch you. Will you kindly drop me a e-mail?

    https://roan24.pl/

  7. John Deere Technical Manuals says:

    The the very next time I just read a weblog, Lets hope it doesnt disappoint me about this. Get real, Yes, it was my choice to read, but I really thought youd have some thing interesting to say. All I hear is a few whining about something you could fix if you ever werent too busy in search of attention.

    http://repairloader.net/

  8. Pozycjonowanie Stron Gorzow says:

    I got what you intend, thanks for putting up.Woh I am delighted to find this website through google. “Being intelligent is not a felony, but most societies evaluate it as at least a misdemeanor.” by Lazarus Long.

    https://tworzeniestrongorzow.pl/stronyinternetowewww/

  9. News says:

    You can definitely see your enthusiasm in the paintings you write. The sector hopes for even more passionate writers such as you who are not afraid to say how they believe. Always go after your heart. “Everyone has his day and some days last longer than others.” by Sir Winston Leonard Spenser Churchill.

  10. News says:

    Hello, i think that i saw you visited my blog so i came to “return the favor”.I am trying to find things to improve my site!I suppose its ok to use some of your ideas!!

  11. News says:

    We are a group of volunteers and opening a new scheme in our community. Your website offered us with valuable information to work on. You have done a formidable job and our whole community will be grateful to you.

  12. Zwrot Podatku says:

    Normally I don’t learn post on blogs, but I wish to say that this write-up very compelled me to try and do so! Your writing taste has been amazed me. Thanks, quite great post.

    https://kdf-podatki.pl/

  13. Fashion says:

    I dugg some of you post as I thought they were very helpful very useful

  14. improvements says:

    I am very happy to read this. This is the type of manual that needs to be given and not the random misinformation that’s at the other blogs. Appreciate your sharing this best doc.

  15. John Deere Service Manuals says:

    I discovered your website website online and check many of your early posts. Keep in the top notch operate. I simply additional increase RSS feed to my MSN News Reader. Looking for forward to reading far more by you at a later date!…

    http://partscatalog.sellload.com/

  16. News says:

    I’m writing to let you be aware of what a awesome discovery my cousin’s princess undergone reading through your web page. She came to find too many details, which include how it is like to have an amazing teaching heart to have certain people really easily fully grasp several impossible subject areas. You truly surpassed her desires. Thank you for producing the precious, dependable, informative and as well as easy thoughts on that topic to Julie.

  17. Allegro Maszyny Rolnicze Traktory says:

    You have mentioned very interesting details ! ps decent internet site . “Hares can gamble over the body of a dead lion.” by Publilius Syrus.

    http://www.korbanek.pl/

  18. News says:

    I am writing to let you understand what a notable experience our princess obtained using your blog. She came to understand too many issues, which included what it’s like to possess an excellent coaching nature to have other individuals with ease master various impossible subject areas. You really did more than our own expected results. Many thanks for delivering the important, trustworthy, revealing and as well as fun tips about this topic to Ethel.

  19. I’ve been absent for a while, but now I remember why I used to love this website. Thank you, I will try and check back more frequently. How frequently you update your site?

  20. Darmowe Pozycjonowanie says:

    Excellent web site. Plenty of useful info here. I’m sending it to several buddies ans additionally sharing in delicious. And of course, thanks to your effort!

    https://pozycjonowanie.online/strony-sklepu/

  21. I’m not sure where you’re getting your information, but great topic. I needs to spend some time learning more or understanding more. Thanks for fantastic info I was looking for this info for my mission.

  22. Metallzäune Aus Polen says:

    F*ckin’ amazing issues here. I’m very glad to see your post. Thank you a lot and i am taking a look ahead to contact you. Will you kindly drop me a e-mail?

    https://wrazmet.de/

  23. zgrzewarka do rur allegro says:

    I do believe all of the ideas you’ve presented in your post. They’re very convincing and can certainly work. Still, the posts are too brief for beginners. May just you please prolong them a bit from subsequent time? Thank you for the post.

    https://zgrzewanierur.pl/spawanie-pe/zgrzewarki-do-rur-pp-zgrzewarki-do-rur-pe-hot-plast/

  24. You actually make it seem really easy along with your presentation however I find this matter to be really something which I feel I might never understand. It kind of feels too complex and very broad for me. I’m taking a look ahead for your next put up, I¡¦ll attempt to get the cling of it!

  25. Enjoyed looking at this, very good stuff, thankyou . “Hereafter, in a better world than this, I shall desire more love and knowledge of you.” by William Shakespeare.

  26. rekawice robocze ze skory says:

    Hello very nice web site!! Man .. Excellent .. Wonderful .. I’ll bookmark your blog and take the feeds also…I am glad to search out numerous helpful info here within the submit, we need develop extra techniques in this regard, thank you for sharing.

    http://www.disspol.pl/

  27. IceSkateBag says:

    You really make it seem so easy with your presentation but I find this matter to be actually something that I think I would never understand. It seems too complicated and extremely broad for me. I’m looking forward for your next post, I will try to get the hang of it!

  28. you are truly a excellent webmaster. The website loading velocity is amazing. It seems that you are doing any distinctive trick. Furthermore, The contents are masterwork. you’ve performed a fantastic job on this subject!

  29. SellMyHouse says:

    I think this is one of the most significant information for me. And i am glad reading your article. But want to remark on few general things, The site style is perfect, the articles is really nice : D. Good job, cheers

  30. Lanqier Jeans says:

    I like this post, enjoyed this one regards for posting .

    http://buty-markowe.pl

Leave a Reply to John Deere Technical Manuals Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा